ओलिजीले प्रधानमन्त्री र अध्यक्ष मध्ये एक रोज्नुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अबको १५ महिनापछि केपी शर्मा ओलीले आफूलाई सत्ता हस्तान्तरण गर्ने विश्वास व्यक्त गरेका छन् । पार्टी एकता हुँदाखेरि नै आलोपालो प्रधानमन्त्री हुने लिखित सहमति भएको भन्दै प्रचण्डले सो सहमति केपी…

लगातार तीन दिन बर्षा हुने

काठमाडौं– पूर्वमा बनेको न्यून चापीय रेखा र स्थानीय वायुको प्रभावले आगमी तीनदिनसम्म काठमाडौँ उपत्यकासहित देशभर आंशिक तथा सामान्य बदली हुनाका साथै मेघगर्जनसहित वर्षा हुने  सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हिजोदेखि पूर्वी क्षेत्रमा बनेको कमजोर न्यून…

सन्नी लियोनी अभिनित नेपाली चलचित्र ‘पासवर्ड’ भदाै २७ गतेबाट प्रदर्शन हुने

काठमाण्डौ – सन्नी लियोनीले अभिनय गरेको नेपाली चलचित्र ‘पासवर्ड’ को प्रदर्शन मिति तय गरिएको छ । यो चलचित्र आउँदाे भदाै २७ गतेबाट नेपालभरि प्रदर्शन हुने पक्का भएको छ । चलचित्रको बजेट धेरै भएका कारण पनि राम्रोे प्रदर्शन मिति पक्का गरिएको निर्माण…

मोदीको सपथग्रहणमा सहभागी हुन प्रधानमन्त्री ओली भारत प्रस्थान

काठमाडौ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथग्रहण कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुन भारत प्रस्थान गरेका छन्। मोदीले यसपटकको सपथ ग्रहण समारोहमा बिमस्टेक सदस्य राष्ट्रहरूलाई बोलाएसँगै प्रधानमन्त्री ओली त्यसतर्फ प्रस्थान गरेका हुन्।बिमस्टेकमा नेपाल, बंगलादेश, भारत, म्यानमार, श्रीलंका, थाइल्याण्ड र…

चितवनको रंगशालामा डोजर लगाउने नेकपाका कार्यकर्ता पार्टीबाट निलम्बित

चितवन – अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका पश्चिमतर्फको बारमा डोजर लगाएर भत्काउने कामको नेतृत्व गरेका नेकपाका स्थानीय नेता प्रकाश कँडेललाई कारर्वाही गरिएको छ । नेकपा चितवनका अध्यक्ष यमबहादुर परियारले आज एक विज्ञप्ती जारी गरी कँडेलसहित भैरह वास्ताकोटीलाई कारर्वाही गरेको जनाएका छन् ।…

धरानमा २ बर्षे बालकलाई बलि चढाइयो

काठमाडौं– धामीझाँक्रीका काममा दखल बढाई शक्तिशाली हुने अन्धविश्वासमा परी देवीदेवताको नाममा नर बलिका रूपमा एक जना बालकको हत्या गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषा जिल्ला मिथिला नगरपालिका वडा नं ६ का फेकु महतोका छोरा ५५ वर्षीय…