एकताको संघारमा कमिटी पुनर्गठन गर्दै प्रचण्ड निकट अखिल (क्रान्तिकारी )

काठमाडौ –  नेपाल कम्युनिस्ट पार्टी( नेकपा)को एकता प्रक्रियामा सुस्तता देखिएको बेेेला पुर्व  माओवादी निकट बिद्यार्थी संगठनले सक्रियता  बढाउदै विशेष भेला मार्फत  नेतृत्व चयन गर्ने संकेत जनाएको छ  । अखिल (क्रान्तिकारी) पाटन संयुक्त क्याम्पस कमिटीले आज विशेष भेला मार्फत नयाँ नेतृत्व चयन…

आईसीसी विश्व कप छनोट लिग २ अन्तर्गत त्रिदेशीय सिरिज किर्तिपुर मैदानमा हुने

काठमाडौं– नेपालले आईसीसी विश्व कप छनोट लिग २ अन्तर्गत त्रिदेशीय सिरिज खेल्ने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले मंगलबार सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपाली क्रिकेट टोलीले घरेलु मैदान कीर्तिपुरमा अमेरिका र ओमानसँग खेल्नेछ । नेपालको यस खेल आगामी…

भक्तपुरबाट रक्तचन्दन सहित दुइजना पक्राउ

भक्तपुर – महानगरीय प्रहरी वृत्त जगातीको चेकपोस्टले जगातीबाट रक्तचन्दन र लागुऔषध सहित पक्राउ गरेको छ । सुरक्षा चेकका क्रममा सूर्यविनायक नगरपालिका–८, जगातीमा उदयपुर बेलटारबाट काठमाण्डौतर्फ आउँदै गरेको बा. ४ ख. २३०० नं.को माइक्रोबसले  छतमा बोरामा राखी ल्याउँदै गरेका ५६ पिस…

पहिलोपटक लाङटाङ हिमाल आरोहणका लागी अनुमति

काठमाडौ – काठमाडौंदेखि नजिक रहेको लाङटाङ हिमालमा सरकारले पहिलोपटक हिमाल आरोहण अनुमति प्रदान गरेको छ। लाङटाङ लिरुङ आरोहणका लागि दुई जना जर्मनी नागरिकले अनुमति पाएका हुन्। देशकै मुख्य पर्यटकीय गन्तव्यको रूपमा रहेको लाङटाङ क्षेत्रको नाम यही हिमालको नामबाट राखिएको हो। लाङटाङ…

समृद्ध नेपाल सुखी नेपालीको आकांक्षा पूरा गर्नेछौँ : प्रचण्ड

काठमाडाैं– नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारकाे निती तथा कार्यक्रमका  धारणा राख्दै आजकाे संसद बैठकमा  एक वर्षमा सरकारले समृद्ध नेपाल सुखी नेपालीको आकांक्षालाई पूरा गर्ने प्रयास गरेको बताए । प्रचण्डले संविधानमा उल्लेख भएका मौलिक हकसँग सम्बन्धित ऐनहरु प्रचण्डले समयमै…

संविधान असंशोधनीय दस्तावेज होइन तर संशोधनको औचित्य हुनुपर्छ : प्रधानमन्त्री ओली

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले केहीले संविधान संशोधनलाई जुनसुकै मौसममा पनि गाउने गीतजस्तो बनाएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ । सरकारले ल्याएको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उहाँले केहीले संविधानको सर्वस्वीकार्यताको प्रश्न उठाएको भन्दै यस्तो असन्तुष्टि व्यक्त गर्नुभएको…

धरानमा खानेपानीको हाहाकार, पानी माग्दै स्थानीय आन्दोलित

धरान – एक अर्ब ७७ करोडको खानेपानी आयोजना सम्पन्न गर्न ढिलाइ भएको भन्दै धरानवासीहरु खानेपानी माग्दै आन्दोलित भएका छन्। उपमहानगरपालिकाले आयोजना निर्माणमा ढिलाइ गर्दा पानी पिउन नपाएको भन्दै मंगलबारदेखि स्थानीय आन्दोलित बनेका छन्। घरमा जडान गरिएका धारामा खानेपानी नआएको भन्दै धरानका…

राजनीतिक दलहरुबीच सहकार्य र एकता नभए प्राप्त उपलब्धि गुम्न सक्छ : प्रचण्ड

काठमाडौ – नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अझै पनि राजनीतिक दलहरुबीच सहमति, सहकार्य र एकता आवश्यक रहेको बताएका छन् । उनले सहमति, सहकार्य र एकता नगरे प्राप्त उपलब्धिहरु गुम्न सक्ने खतरा औँल्याए । मङ्गलबार प्रतिनिधिसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले शान्ति…

बालकको घाँटी रेटेर हत्या

काठमाडौं–  धनुषा बाट सोमबार साझँ बेपत्ता भएका साढे २ वर्षका बालकको हत्या भएको छ । शम्भु साहका छोरा धनुषाको मिथिला नगरपालिका-६, ढल्केवरबाट हराएका थिए । इलाका प्रहरी कार्यालय ढल्केवरले मंगलबार बिहान आधा घाँटी काटेको अवस्थामा नजिकैको बारीमा बालकको शब फेला…

ईडीभी २०२० को नतिजा आज, यस्तो छ हेर्ने तरिका

अमेरिकी डाइभर्सिटी भिसा अर्थात् ईडीभी २०२० को नतिजा आज सार्वजनिक हुँदैछ । गएको असोज १७ गतेदेखि  कात्तिक २० गतेसम्म ईडीभीका लागि आवेदन खुलाइएको थियो । नतिजा https://www.dvlottery.state.gov/ मा गएर हेर्न सकिन्छ । डिभी भर्दा दिइएको कन्फरमेसन नम्बरका आधारमा आफूलाई डिभी परेको वा…