यसकारण कार्यक्रम नै छाडेर हिँडे माधवकुमार नेपाल

काठमाडौं– नेकपाका ७७ जिल्ला नेतृत्वको सूची बाहिरिएपछि वरिष्ठ नेता माधव कुमार नेपाल पनि कार्यक्रमस्थलबाट बाहिरिएका छन् । राजधानीको कमलादीस्थित प्रज्ञा भवनमा आयोजित नेकपाको ७० औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमबाट नेपाल बाहिरिएका हुन् । कार्यक्रममै नेकपा नेता विष्णु पौडेलले ७७…

यस्तो छ नेपालको ७० बर्षिय कम्युनिस्ट इतिहास

वर्षको लामो यात्रा पूरा गरेपछि बल्ल नेपाल कम्युनिस्ट पार्टीले देशमा कम्युनिस्ट सरकार बनाउन सफल भएको छ, त्यो पनि दुई तिहाइ बहुमतको सरकार । एकआध देशबाहेक कम्युनिस्टको यस्तो बलियो सरकार कही बनेको छैन । कम्युनिस्ट पार्टीका नेताहरुले यसलाई कम्युनिस्ट पार्टीको मुख्य…

काँग्रेस राजतन्त्र फर्काउने सपना बोकेर हिँडेको देख्दा विचित्र लाग्छ : प्रधानमन्त्री ओली

काठमाडौ – नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी ओलीले नेपाली काँग्रेसले प्रगतिशील र वामपन्थीसँग मिलेर अघि बढ्नुको साटो प्रतिकृयावादी शक्तिहरुसँग घाँटी जोडेको आरोप लगाएका छन् । पार्टी स्थापनाको ७० बर्षगाठ मनाउन तथा पार्टी एकता प्रकृयाबारे केही निर्णय सुनाउन आयोजित कार्यक्रमलाई सम्बोधन…

वर्षभित्र महाधिवेशन सम्पन्न गर्छौ : प्रचण्ड

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकम दाहाल प्रचण्डले एक वर्षभित्र पार्टीको महाधिवेशन गर्ने बताएका छन् । पार्टी स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले ८ महिनाभित्र ७७ जिल्ला र प्रवासका सबै कमिटीको सम्मेलन सकिने र एक वर्षभित्र महाधिवेशन गर्ने बताए…

युक्रेनमा हास्यकलाकार भोलोडिमियर जेलेन्सकी राष्ट्रपतीमा निर्वाचित

काठमाडौ – युक्रेनमा हास्यकलाकार भोलोडिमियर जेलेन्सकी राष्ट्रपतीय चुनाव जित्ने देखिएको छ । एक्जिट पोलका अनुसार जेलेन्सकीले ७० प्रतिशतभन्दा बढी मत पाएका छन् । तीन हप्ताअघि मतदानको पहिलो चरणमा उनी सबैभन्दा अगाडि थिए । त्यतिबेला ३९ उम्मेद्वार मैदानमा थिए । जेलेन्सकीले…

श्रीलङ्कामा कर्फ्यु, मृतकको संख्या २०७ नाघ्यो

श्रीलङ्कामा आइतबार भएको श्रृङ्खलाबद्ध बम बिस्फोटपछि सरकारले देशभरी कर्फ्यू लगाएको छ । श्रीलङ्काली सरकारले उक्त आत्मघाती हमलाको षड्यन्त्र विदेशमा रचिएको बताएको छ । अहिलेसम्म आठ बम बिस्फोट भएको छ जसमा मृत्यु हुनेको संख्या २०७ पुगेको छ भने ४५० घाइते छन्…