दार्चुला दुर्घटना अपडेट : मृतकको संख्या ११ पुग्यो

दार्चुलाको दुहुँ गाउँपालिका, ३ राताकाठामा भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ११ पुगेको छ । घटनामा एक जना घाइते भएका छन् । मृत्यु हुने कसैको सनाखत हुन सकेको छैन । महाकाली किनारबाट नेपाल प्रहरीले गरेको उद्धारमा ३ जना महिलाको शव…

दार्चुलामा जिप दुर्घटना ७ जनाको मृत्यु

दार्चुला – दार्चुलाको दुहुबाट सदरमुकाम दार्चुला आउदै गरेको म १ ज २८० नम्बरको जीप महाकाली नपा ५ रातेकाठामा दुर्घटना हुदा ७ जनाको मृत्यु भएको छ । मृतकको पहिचान भने हुन सकेको छैन । मृत्यु हुनेमा ६ महिला र १ पुरुष…

जुम्लाको इतिहासमा पहिलो महिला सिडिओ दुर्गा बञ्जाडे

जुम्ला– जुम्लाको इतिहासमै पहिलो महिला प्रमुख जिल्ला अधिकारी (सिडिओ)को रुपमा दुर्गा बञ्जाडेले जिम्मेवारी सम्हालेकी छिन्। उनले बिहान १० बजे जहाजबाट पुग्ने वित्तिकै कार्यभार समालेकी हुन। २०२४ सालदेखि हालसम्म ४० वटा सिडिओ परिवर्तन भइसकेका छन्। अहिले सिडिओको जिम्मेवारीमा जुम्ला आएकी दुर्गा…

पाकिस्तानले रिहा गर्‍यो भारतीय वायु सेनाका पाइलट अभिनन्दन वर्तमान

काठमाडौ – बुधबार नियन्त्रणमा लिएका भारतीय वायु सेनाका चालक अभिनन्दन वर्तमानलाई  पाकिस्तानले रिहा गरिदिएको छ। पाकिस्तानले शुक्रबार दिउँसो अभिनन्दनलाई इस्लामावादस्थित भारतीय राजदूतावासलाई बुझाएको हो। अब उनलाई पञ्जावको वगाहा-आरती नाकाबाट भारत ल्याइने छ। भारतीय विदेश मन्त्रालयले अभिनन्दनलाई बिना तामझाम  भारत ल्याउने जनाएको…

अमेरिकासँग वार्ता भएपनि हाम्रो अडान कायम छ : उत्तर कोरिया

हनोइ – उत्तर कोरियाले अमेरिकासँग अर्को चरणको वार्ता भएपनि आफ्नो अडान अब नफेरिने बताएको छ । बिहीबार दुई देशबीचको वार्ता विना निष्कर्ष टुंगिएपछि उत्तर कोरियाका विदेशमन्त्री री योंगले राति पत्रकारहरुसँगको कुराकानीमा सो कुरा बताएका हुन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले…

मन्त्री अधिकारीको शव अन्तिम श्रद्धाञ्जलीका लागि पोखरामा, राजकीय सम्मानका साथ अन्त्यष्टी गरिने

पोखरा– संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको शव अन्तिम श्रद्धाञ्जलीका लागि पोखरा नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा राखिएको छ। दिवंगत अधिकारीलाई उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, नेकपाका महासचिव विष्णु पौडेल, नेता वामदेव गौतम, योगेश भट्टराई,  मन्त्रीहरु पद्मा अर्याल, भानुभक्त ढकाल, कांग्रेस…

आज दिनभर चर्को घाम, भोलि फेरि पानी पर्ने

 काठमाडौं – गत मङ्गलबार प्रवेश गरेको पश्चिमी वायुको प्रभाव आज सकिएपछि मौसम सफा रहे पनि शनिबारबाट पुनः वर्षा शुरु हुनसक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शनिबार अर्काै जलवाष्पयुक्त नयाँ प्रणाली प्रवेश हुने भएकाले वर्षाको सम्भावना रहेको मौसमविद्…

प्रधानमन्त्रले दिवंगत पर्यटनमन्त्रीको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाए

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले दिवंगत पर्यटनमन्त्री रवीन्द्र अधिकारीको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएका छन् । टुँडिखेलमा आयोजित अन्तिम श्रद्धाञ्जली कार्यक्रममा प्रधानमन्त्री ओलीले राष्ट्रिय झण्डा ओढाउँदै श्रद्धाञ्जली व्यक्त गरे ।

मार्चदेखि जापानी भाषा परीक्षण हुने , यस्तो छ प्रक्रिया

काठमाडौं –जापानले विदेशी कामदारलाइ   एन–४ तहको भाषा आवश्यक पर्ने बताएको छ । जापान र नेपालका अधिकारीले एन–४ तहको जापानी भाषा उत्तीर्ण गर्नेहरू रोजगारीका लागि योग्य हुनेमा सहमति गरेका छन् । केयर गिभरको काममा जानेको हकमा भने एन–४ तहको भाषा…

मन्त्री अधिकारीको श्रद्धाञ्जली कार्यक्रम  बिहान ८ बजे हुने

काठमाडौं – शव  पहिचान र पोष्टमार्टममा ढिलाइ भएपछि दिवंगत मन्त्री रवीन्द्र अधिकारीसहित सातै जनाको श्रद्धाञ्जली कार्यक्रम सरेको छ । चिकित्सकले पोष्टमार्टम रिपोर्ट आउन केही समय विलम्ब भएपछि शुक्रबार बिहान ८ बजेदेखि ११ बजेसम्म सैनिक मञ्च टुँडिखेलमा हुने प्रधानमन्त्रीका मुख्य सल्लाहकार…