‘लुट्न सके लुट..’ गित यूट्यूबमा राख्न राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानको आग्रह

काठमाडौं – पशुपति शर्माको विवादित बनिरहेको गीत ‘लुट्न सके लुट..’ लाई फेरि जस्ताको तस्तै यूट्यूबमा राख्न राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानलेआग्रह गर्ने निर्णय गरेको छ ।

आइतबार बसेको प्रतिस्ठानको बैठकपछि जारी प्रेस विज्ञप्तिमा शर्माको गीत जस्ताको तस्तै सुन्न पाउनु दर्शक, स्रोताको अधिकार भएको भन्दै पुन अपलोड गर्न सर्जक पशुपति शर्मालाई आग्रह गरिएको छ ।

प्रतिष्ठानको बैठकले संगीत विकास बोर्ड अथवा संगीत सेन्सर बोर्ड गठन गर्न सरकारलाई गरेको आग्रह पुन:स्मरण गराएको छ ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *