यसरी मनाइयो जनयुद्ध दिवस (फोटो फिचर)

काठमाडौं – तत्कालीन नेकपा माओवादीले २०५२ साल फागुन १ गते शुरु गरेको दशवर्षे ‘जनयुद्ध’ को २४ औं वर्षगाँठ बुधबार मनाएको छ । तत्कालीन नेकपा एमालेसँग मिलेर आज २४ औं वर्षगाँठ मनाएको हो । कार्यक्रममा तत्कालीन एमाले नेताहरु विष्णु पौडेल, सुवास नेम्वाङ, भीम रावल, युवराज ज्ञवालीलगायत नेताहरु सहभागी थिए ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *