भारतीय काङ्ग्रेसको महासचिवमा तेस्रोलिंगी अप्सरा

नयाँ दिल्ली – भारतको प्रमुख विपक्षी दल कांग्रेस आइले आफ्नो पार्टीको महिला फाँटको महासचिवमा तेस्रो लिंगी अप्सरा रेड्डीलाई मौका दिएको छ ।

उक्त पार्टीका अध्यक्ष राहुल गान्धीले उनलाई नियुक्त गरेको सो पार्टीले जनाएको छ । गान्धीले सो सम्बन्धी घोषणा महिला कांग्रेसका अध्यक्ष तथा लोकसभा सांसद सुष्मिता देवको समेत उपस्थितिमा घोषणा गरेका हुन् । (बीबीसी)

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *