गोविन्द केसिले सुरु गरे १६औं अनशन, यस्ता छन् ६ बुँदे मागहरू

काठमाडौं– डा केसीले १६ अनसन सुरु गरेका छन्। आफूसँग साउन १० मा भएको सहमति अनुसार नै चिकित्सा शिक्षा विधेयक संसदबाट पारित गराउन उनले माग गरेका छन्। डा केसीसँग भएको मागको मर्म अनुसार नै विधेयक भएको सत्ता पक्षीय सांसदहरुले तर्क गरे पनि…

नेकपा नेता माधव नेपाल र चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ । नेपाल निवास कोटेश्वरमा बुधबार भएको शिष्टाचार भेटमा नवनियुक्त राजदूतले आफ्नो कार्यकालमा सहयोगको अपेक्षा गरेको पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालको सचिवालयले जानकारी दिएको…

मेरो सपना १० बर्षमा देशलाई समृद्ध बनाउने हो : प्रचण्ड

चितवन – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतालाई धनी बनाउन नसक्ने हो भने कम्युनिस्टको काम नभएको बताएका छन्। बुधबार चितवन महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले यस्तो बताएका हुन्। प्रचण्डले अब विकासका लागि गम्भीर भएर…

चिनले राख्यो भारतीय सिमानामा मोबाइल होवित्जर तोप

काठमाडौ – चीनले भारतसँग सीमा जोडिएको तिब्बतमा मोबाइल होवित्जर तोप राखेको छ । चीनको सरकारी समाचार पत्र ग्लोबल टाइम्सका अनुसार भारतसँगको सीमामा रहेका आफ्ना सैनिकको युद्ध क्षमता सुधार्न होवित्जर तोपका गाडी राखिएको हो । चिनियाँ जनमुक्ति सेना(पीएलए)ले पनि एक विज्ञप्ति जारी…

चिकित्सा शिक्षा विधेयक बहुमतले पारित, आजैदेखि अनशन बस्ने तयारीमा डा. केसी

काठमाडौं – सरकार र डा.गोविन्द केसीबीच भएको सम्झौता विपरित शिक्षा तथा स्वास्थ्य समितिले चिकित्सा शिक्षा विधेयकसम्बन्धी प्रतिवेदन बहुमतले पारित गरेपछि डा. गोविन्द केसी आन्दोलित भएका छन्। बुधबार पत्रकार सम्मेलन गरेर केसीले १६ औं अनसन सुरु गर्न लागेका हुन्। केसीले इलाम नगरपालिकाको…

अफ्रिकन वर्ष खेलाडीको उपाधि सलाह लाइ

काठमाडौ – अफ्रिकन वर्ष खेलाडीको उपाधि लिभरपुलका स्ट्राइकर मोहम्मद सलाहले जितेका छन् । लगातार दोस्रो पटक यो अवार्ड जित्न सफल सलाहले आफ्नै क्लबका साडियो माने र आर्सनलका स्ट्राइकर पिएरी इमिरेकलाई पछि पारे । सन् २०१८ मा अन्तराष्ट्रिय फुटबलका साथै देशका…

भारतीय काङ्ग्रेसको महासचिवमा तेस्रोलिंगी अप्सरा

नयाँ दिल्ली – भारतको प्रमुख विपक्षी दल कांग्रेस आइले आफ्नो पार्टीको महिला फाँटको महासचिवमा तेस्रो लिंगी अप्सरा रेड्डीलाई मौका दिएको छ । उक्त पार्टीका अध्यक्ष राहुल गान्धीले उनलाई नियुक्त गरेको सो पार्टीले जनाएको छ । गान्धीले सो सम्बन्धी घोषणा महिला…