प्रश्न गर्न नदिएको भन्दै संसदमा काङ्ग्रेसको नाराबाजी, बैठक स्थगित

काठमाडौं – प्रतिनिधिसभाको आइतबारको बैठक प्रमुख प्रतिपक्षी दल कांग्रेसले नाराबाजी गरेपछि १५ मिनेटका लागि स्थगित भएको छ ।

कांग्रेस सांसदले प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधनलाई लिएर प्रश्नोत्तर गर्न चाहेका थिए । तर, सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभाको नियमावलीको परिच्छेद ८ र ९ देखाउँदै प्रश्नोत्तरको कार्यक्रम छैन भनेपछि कांग्रेस सांसद नाराबाजीमा उत्रिएका हुन् ।

प्रमुख प्रतिपक्षीले करिब ५ मिनेट नाराबाजी गरेपछि संसद बैठक स्थगित गरिएको छ

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *