नेपाल दलित संघमा, नेतृत्व भन्दा नेता धेरै

राजु सुनार नेपाली कांग्रेसमा मैले पनि एक दशक बढी समय बिताएँ । मेरो अनुभवमा कांग्रेस राजनीतिमा दलित समुदायले जुन सम्भावना देख्नुपर्ने थियो, त्यो देखिँदैन । हामीजस्ता युवाले नेपाली कांग्रेसको झन्डामुनि बसेर ऊर्जावान समय बिताइरहेका छौं । यो ऊर्जाशील समय कांग्रेसमा…

प्याब्सन गोकर्णेश्वरको प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौ – प्याब्सन नेपाल गोकर्णेश्वर नगर कमिटीको आयोजनामा प्रभावकारी ब्यबस्थापन र नेतृत्व सम्बन्धि प्रशिक्षण  कार्यक्रम सम्पन्न भएको छ । काठमाडौ को जहरसिंहपौवा मा  सम्पन्न कार्यक्रममा नगरपालिका का ५० भन्दा बढी बिद्यालयका प्रधानाध्यापकहरुको सहभागीता रहेको थियो । प्याब्सन गोकर्णेश्वरका अध्यक्ष मदन सुवेदीको…

बम्जनको आश्रममा प्रहरीले छापा मार्यो

काठमाडौं – नेपाल प्रहरीले तपस्वीका रुपमा चर्चामा आएका रामबहादुर बम्जनको आश्रममा छापा मारेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक र केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले शुक्रबार बिहान बाडेगाउँस्थित आश्रममा छापा मारेको हो । प्रहरीका एक अधिकारीले भने, ‘आश्रममा छापा…

दुनियाँको घर मिलाए आफ्नै मिलाउन सकिन : रवि लामिछाने

काठमाडौं – चर्चित सञ्चारकर्मी रवि लामिछानेले पत्नी ईशासँग करिब २५ वर्ष लामो वैवाहिक सम्वन्ध टुंग्याएका छन् । रवि र ईशाका दुई छोरी छन् । दुबै छोरीको जिम्मेवारी आफूले लिएको रविको भनाइ छ । रविसँग डिभोर्सपछि ईशा एक हप्ता अगाडि अमेरिका फर्किसकेकी…

चार किलो सुनसहित धादिङबाट ३ जना पक्राउ

काठमाडौं– चार किलो सुनसहित धादिङको गजुरीबाट तीन  जनालाई प्रहरीले पक्राउ गरेको छ। गएराति साढे १० बजे ३ नम्बर प्रदेशको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको प्रदेश ३ का डिआइजी दीपककुमार थापाले जानकारी दिए। रसुवाको उत्तरगया गाउँपालिका– ३ का २७ वर्षीय सन्जित तामाङ, काठमान्डौ तारकेश्वर…

इटालीबाट उत्तर कोरियाली राजदूत बेपत्ता

रोम – इटालीमा रेहका उत्तर कोरियाका राजदूत जो सोंग गिल बेपत्ता भएका छन् । दक्षिण कोरियाको खुफिया एजेन्सीले यो सम्बन्धी जानकारी दिएको बताइएको छ । उनलाई कुनै पश्चिमा मुलुकले शरण दिएको हुन सक्ने जनाइएको  छ । ती उत्तर कोरियाली राजदूत…