सौराहामा हात्ती महोत्सवको रौनक (फोटो फिचर)

काठमाडौं – चितवनको सौराहामा जारी हात्ती महोत्सव अन्तर्गत आज रत्ननगर नगरपालिकाका मेयर नारायण वनले हात्ती वनभोजको उद्घाटन गरेका छन् ।

वनभोजमा एक सयभन्दा बढी हात्ती सहभागी भएको आयोजकले जनाएको छ ।
हिजो (बुधबार) सुरु भएको महोत्सव पाँच दिन चल्नेछ ।

महोत्सवमा सहभागी हात्तीहरुको केही तस्बिर

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *