नेकपा स्थायी कमिटी बैठक : पारित भएन अध्यक्षद्वयको राजनीतिक प्रतिवेदन

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वयको राजनीतिक प्रतिवेदन आज पारित हुन सकेन । अध्यक्ष ओलीले स्थायी समितिका सदस्यहरुले उठाएका विषयमा जवाफ दिएपछि पारित गर्न आह्वान गरेका थिए तर परिमार्जन नगरी पारित नहुने अवाज उठेपछि भोली पुनः बस्ने गरी बैठक…

आफू मरेर पनि अरुलाइ संसार देखाउने हिरा

काठमाडौ – पछिल्लो समय विभिन्न कारणले आँखाको ज्योति गुमाएकाहरुका लागी मृत्युपश्चात नानी दान गर्ने संख्या बढ्दै गएको छ। आज त्यही महान ब्यक्ति रोल्पा जिल्ला परिवर्तन गाउँपालिका साबिक राङ्कोट ५ का हिरा सिंह वि.क ले आफु मरेर पनि अरुलाइ संसार देखाउन…

बिग ब्यास लिग : मेलबर्न स्टार्सको पहिलो जित, सन्दिपले लिए २ विकेट

काठमाडौ – अष्ट्रेलियाकाे घरेलु क्रिकेट प्रतियोगिता बिग ब्यास लिगमा मेलबर्न स्टार्सले पहिलो जित निकालेको छ । बिहीबार भएको खेलमा मेलबर्न स्टारले सिड्नी सिक्सर्सर्लाई ५ विकेटले पराजित गरेकाे हाे । सिड्नीले दिएको एक सय ३१ रनको लक्ष्य मेलबर्नले १४.५ ओभरमा ५ विकेट गुमाउँदै…

सौराहामा हात्ती महोत्सवको रौनक (फोटो फिचर)

काठमाडौं – चितवनको सौराहामा जारी हात्ती महोत्सव अन्तर्गत आज रत्ननगर नगरपालिकाका मेयर नारायण वनले हात्ती वनभोजको उद्घाटन गरेका छन् । वनभोजमा एक सयभन्दा बढी हात्ती सहभागी भएको आयोजकले जनाएको छ । हिजो (बुधबार) सुरु भएको महोत्सव पाँच दिन चल्नेछ ।…

मेलम्ची खानेपानी : सिएमसीको धरौटी रोक्का हुने

काठमाडौं – मेलम्ची खानेपानी आयोजनाका मुख्य ठेकेदार इटालियन कम्पनी कोपराटिभा एण्ड सेमेन्टिस्टी सिएमसीडी रभिनाको धरौटी रोक्का हुने भएको छ । उच्च अदालत पाटनले विहिबार आयोजनाको पक्षमा आदेश दिएको हो । नेपाल इन्भेस्टमेन्ट बैंक र स्टान्डर्ड चार्टर्ड बैंकमा रहेको धरौटी रकम…

रोल्पा रामकोटका हिरा सिंहले आँखा दान गरे

काठमाडौ – पछिल्लो समय विभिन्न कारणले आँखाको ज्योति गुमाएकाहरुका लागी मृत्युपश्चात नानी दान गर्ने संख्या बढ्दै गएको पाइएको छ। आज रोल्पा रामकोटका ४७ बर्षिय हिरा सिंह वि.कले आँखा  दान गरेका छन । हिरा सिंहले आँखा बैंक प्रतिस्ठानको स्वीकृति पत्र मा…

बाटो मोडेपछी

राजेश दुलाल आठ घन्टा पछि भर्खरै इमो मा आएको थिएँ । रातको दश बजेको थियो मोबाइलमा । निद्रा परेको थिएन । उनि कृसमस पार्टीको लागी तयार हुदै थिइन । इनेसले घरमा आउने पाहुना को लिस्ट नै तयार पारेकि छिन ।…

प्रधानमन्त्रीले गरे धरहराको शिलान्यास

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा पुनर्निर्माणको शिलान्यास गरेका छन् । भिमसेन थापाको पालामा बनेको धरहरा पछिल्लो पटक २०७२ वैशाख १२ को गोरखा भूकम्पमा भत्किएको थियो । शिलान्यास कार्यक्रममा नेकपा अध्यक्ष प्रचण्ड, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री इश्वर पोख्रेल, गृहमन्त्री रामबहादुर थापा…