रोल्पा रामकोटका हिरा सिंहले आँखा दान गरे

काठमाडौ – पछिल्लो समय विभिन्न कारणले आँखाको ज्योति गुमाएकाहरुका लागी मृत्युपश्चात नानी दान गर्ने संख्या बढ्दै गएको पाइएको छ।

आज रोल्पा रामकोटका ४७ बर्षिय हिरा सिंह वि.कले आँखा  दान गरेका छन । हिरा सिंहले आँखा बैंक प्रतिस्ठानको स्वीकृति पत्र मा एक कार्यक्रमका विच नानी ( Cornea) दान गरेका हुन । आँखा दान को स्वीकृति पत्रमा उनका छोरा राकेश कुमाकिले  परिवारको तर्फबाट हस्ताक्षर गरेका छ्न ।

आफ्नो मृत्युपश्चात नेत्रदान गर्दा दृष्टिविहिनले संसार देख्न पाउने भएकाले आफुले आँखा दान गरेको ग्लोबल खबर लाइ बताए । 

नेपालमा अहिले सम्म आँखा दान गर्नेको संख्या ६० हजार दुइ सय ३४ पुगेको छ भने आँखा बैंकले ३० बर्षमा ८ हजार पाँच सय २८ नानी प्राप्त गरेको छ ।

About राजेश दुलाल

View all posts by राजेश दुलाल →

Leave a Reply

Your email address will not be published. Required fields are marked *