दुरसञ्चारका अध्यक्ष झा को राजीनामा

काठमाडौं- नेपाल दुरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले  राजीनामा दिएका छन।

दोस्रो कार्याकालका लागि प्राधिकरण अध्यक्षमा सरकारले झालाई नियुक्ति गरेसँगै उनको सर्वत्रत विरोध भएको थियो। झाले सरकार सम्क्ष्य राजिनामा दिएको कुरा नेकपा सांसद रामकुमारी झाँकीले पुष्टि गरिन्।

प्रधानमन्त्री  केपी शर्मा ओलीले नेकपा संसदीय दलको बैठकमा झाले राजीनामा दिएको बताएको समेत झाँक्रीले नेपाल लाइभसँग बताइन्। यसअघि नेकपाका ४३ केन्द्रीय सदस्यले झाको राजीनामा माग गर्दै अध्यक्षद्वय प्रचण्ड र केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएका थिए।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *