दुरसञ्चारका अध्यक्ष झा को राजीनामा

काठमाडौं- नेपाल दुरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले  राजीनामा दिएका छन। दोस्रो कार्याकालका लागि प्राधिकरण अध्यक्षमा सरकारले झालाई नियुक्ति गरेसँगै उनको सर्वत्रत विरोध भएको थियो। झाले सरकार सम्क्ष्य राजिनामा दिएको कुरा नेकपा सांसद रामकुमारी झाँकीले पुष्टि गरिन्। प्रधानमन्त्री  केपी शर्मा ओलीले नेकपा संसदीय…

वाइडबडी प्रकरण सार्वजनिक नगरे छाड्दैनौ : सभापति देउवा

काठमाडौं  – प्रमुख प्रतिपक्षी दलका नेता तथा काङ्ग्रेस  सभापति  शेरबहादुर देउवाले वाइडबडी प्रकारणको यथार्थ सार्वजनिक गर्न सरकारलाई चुनौती दिएका छन्। बुधबार सुरु भएको प्रतिनिधिसभाको हिउदे अधिवेशनको पहिलो बैठकमा बोल्दै देउवाले वाइडबडी प्रकरणको यथार्थ सार्वजनिक गर्न सरकारलाई चुनौती दिएका हुन्। वाइडबडी प्रकरणको…

पर्सामा नेविसंघ कार्यकर्ताबीच खुकुरी हानाहान

वीरगन्ज – वीरगन्जमा बुधबार साँझ नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघका कार्यकताबीच खुकुरी हानाहान भएको छ। नेविसंघको जिल्ला अधिवेशनको विषयमा विवाद हुँदा दुई गुटबीच खुकुरी हानाहान भएको हो। कांग्रेस पर्साको पार्टी कार्यालय परिसरमा भएको खुकुरी प्रहारबाट नेविसंघ ठाकुरराम बहुमुखी…

नेपाल आइडल रवि ओडलाई मातृ शोक

काठमाडौं – नेपाल आइडल सिजन- २ का विजेता रवि ओडलाई मातृ शोक परेको छ । बुधबार बिहान ७ बजे रविकी आमा ४५ वर्षीया विष्णा ओडको करेन्ट लागेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय, कैलालीका एसपी आभूषण तिम्सिनाले बुधबार बिहान…

संसद्को हिउँदे अधिवेशन आजदेखि सुरु

काठमाडौं – संघीय संसद्को हिउँदे अधिवेशन आजदेखि सुरु हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वानमा अपराह्न ४ बजे बस्ने पहिलो बैठकमा राष्ट्रपति कार्यालयबाट अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा सभामुख कृष्णबहादुर महराले पढेर सुनाउनेछन् । त्यसपछि अधिवेशन प्रारम्भको अवसरमा दलीय आधारमा सङ्घीय संसद्मा…

नारायणकाजी सँग ज्ञानेन्द्रको गुनासो : सडक यात्रा सहज भएन

काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाह र नेकपाका प्रभावशाली नेता नारायणकाजी श्रेष्ठबीच मंगलबार पोखरा विमानस्थलमा जम्काभेट भएको छ। साहित्य सम्मेलनमा सहभागी भएर काठमाडौं फर्किंदै गरेका श्रेष्ठ र बुहारी हिमानी शाह तथा नातिनीहरूलाई लिन पोखरा विमानस्थल पुगेका शाहबीच भेट भएको हो। बुहारी र…