उपराष्ट्रपति पुन हिँडेरै कार्यक्रममा सहभागी

काठमाडौं –  उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’  कार्यालयबाट हिँडेरै एक कार्यक्रममा उपस्थित भएका छन्।

लायन्स क्लबको कार्यक्रममा सहभागी हुन उपराष्ट्रपति पुन शुक्रबार कार्यालयबाट हिँडेरै जमलस्थित होटल एलो प्यागोडा पुगेको उपराष्ट्रपतिको सचिवालयले  ग्लोबल खबरलाइ  जानकारी दिए ।

About राजेश दुलाल

View all posts by राजेश दुलाल →

Leave a Reply

Your email address will not be published. Required fields are marked *