तेस्रो नेपाल मेडिकल तथा ल्याब प्रदर्शनी २०१८ सुरु

काठमाडौं—  आजदेखि ‘तेस्रो नेपाल मेडिकल तथा ल्याब प्रदर्शनी २०१८’ सुरु हुने भएको छ।एसडी प्रोमो मिडिया प्राइभेट लिमिटेड भारत र केमिकल एन्ड मेडिकल एसोसिएसन नेपालको संयुक्त आयोजनामा हुने उक्त प्रदर्शनी आइतबारसम्म चल्ने छ। प्रदर्शनी भुकृटीमन्डपमा हुने छ।

दुई सयभन्दा बढी स्टल रहने उक्त प्रदर्शनीमा मेडिकल क्षेत्रका करिब सात हजारले अवलोकन गर्ने अपेक्षा गरिएको छ।

प्रदर्शनीमा ५० भन्दा बढी नेपाली कम्पनी र अन्य विदेशी कम्पनीले सहभागिता जनाउने छन्।

About राजेश दुलाल

View all posts by राजेश दुलाल →

Leave a Reply

Your email address will not be published. Required fields are marked *