पिनका उम्मेदवारहरुको ‘π’ सुत्र , यस्तो छ सुत्रको काम ?

काठमाडौ – आसन्न नेपाल इन्जिनियर्स एसोसिएसन निर्वाचनको ३२ औं कार्यकारिणी समितिको चुनावमा पिनको केन्द्रिय सदस्यका उम्मेदवारहरुको क्रम संख्या ३ देखी १४ रहेको र इन्जिनियरिङ गणितीय भाषामा सबैलाई सम्झन सजिलो हुनेगरी ‘π’संकेत अहिले भाइरल भएको छ।

यसको अर्थ ३ देखी १४ अर्थात ३.१४=π हो।जसले सम्पुर्ण उम्मेदवारहरुको क्रम संख्या सम्झिन सजिलो गराउछ।

यो कुरा नेइएका लागी पिनका केन्द्रिय सदस्यका उम्मेदवार दिलिप कुमार विश्वकर्माले परिकल्पना गर्नुभएको हो।

उहाँ हाल उर्जा जलश्रोत सिंचाइ मन्त्रालय अन्तर्गतका एक चर्चित इन्जिनियर हुनुहुन्छ।र हाल अहिलेका चर्चित उर्जा जलश्रोत सिंचाइ मन्त्री बर्षमान पुन’अनन्त’का निजि सचिवालयमा समेत हुनुहुन्छ।

About राजेश दुलाल

View all posts by राजेश दुलाल →

Leave a Reply

Your email address will not be published. Required fields are marked *