रुसमा एक प्रहरीद्वारा ५६ जनाको हत्या

मस्को – रुसको एक अदालतले सोमबार एक पूर्व प्रहरीलाई ५६ जनाको हत्यामा दोषी ठहर गरेको छ । यसअघि पनि उनले करिब २२ जना महिलालाई महिलाको हत्या गरेको अभियोगमा जन्म कैदको सजाय सुनाइसकेको छ । उनी हाल जेलमा नै छन् । ती…

द्वन्द्वकालका पीडितलाई न्याय दिन प्रतिबद्ध छु : प्रधानमन्त्री ओलि

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले द्वन्द्वकालका पीडितलाई न्याय दिन आफू प्रतिबद्ध रहेको बताएका छन् । प्रधानमन्त्री ओलीले द्वन्द्वकालका पीडितलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न पनि सरकार क्रियाशील रहेको दावी गरे । अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसर पारेर राष्ट्रिय मानव अधिकार आयोगले सोमबार…

‘निरंकुशताका ती दिनहरु बिर्सेका छैनौं : प्रचण्ड

सिक्लेस– नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्तिका निम्ति सिक्लेसमा खतरनाक खेल खेलिएको बताएका छन्। दस वर्षे सशस्त्र द्वन्द्वपछि प्रचण्ड पहिलो पटक सिक्लेसबाट हेलिकप्टरमा काठमाडौं आई बालुवाटारबाट सार्वजनिक भएका थिए। उनलाई काठमाडौं ल्याउनका निम्ति तत्कालिन गृहमन्त्री कृष्णप्रसाद सिटौला सिक्लेस नै…

इपिएल : ललितपुर आठ विकेटले विजयी, पोखराको लगातार दोस्रो हार

काठमाडौं – पोखरा राइनोजले एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट प्रतियोगितामा लगतातार दोस्रो हार ब्यहोरेको छ । आफ्नो दोस्रो खेलमा ललितपुर प्याट्रिएट्ससँग ८ विकेटले पराजित हुँदै पोखराले अन्तिम चारमा पर्ने सम्भावनालाई समेत कमजोर बनाएको हो । पोखराले दिएको १६७ रनको चुनौती…

काठमाडौंको तापक्रम यसबर्षकै सबैभन्दा कम

काठमाडौँ – काठमाडौँ उपत्यकाको तापक्रम घटेसँगै आज यस वर्षकै बढी चिसो महसुस गरिएको छ । उपत्यकासहित देशभर चिसो बढेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज उपत्यकाको तापक्रम वर्षकै सबभन्दा कम मापन गरिएको छ । आज काठमाडौँको न्यूनतम तापक्रम ४…

‘दि भ्वाइस अफ नेपाल’ को फाइनल कतारमा, यी हुन् चार फाइनलिस्ट

काठमाडौं – सिङगिङ रियालिटी शो ‘दि भ्वाइस अफ नेपाल’का उत्कृष्ठ ४ फाइनलिष्ट चुनिएका छन् । उत्कृष्ठ ८ जना सेमिफाइनलिष्टको शनिबारको प्रस्तुतीलाई हेरेर  दर्शकको भोटका आधारमा ४ जना फाइनलिष्ट आइतबार साँझ घोषणा गरिएको हो । फाइनलमा पुग्नेमा सनुप पौडेलको टिमबाट सप्तक…

इपिएल : पोखरा राइनोजद्वारा ललितपुर प्याट्रियट्ससामु १६७ रनको लक्ष्य

एभरेस्ट प्रिमियर लिग अन्तर्गत सोमबारको दोस्रो खेलमा पोखरा राइनोजले ललितपुर प्याट्रियट्सलाई एक सय ६७ रनको चुनौती दिएको छ । टस जितेर ब्याटिङ रोजेको पोखराले निर्धारित २० ओभरमा ४ विकटको क्षतिमा एक सय ६६ रन जोडेको हो । पोखराका लागि रिचर्ड…

हुम्लामा एक किलो नुनको ७० रुपैया

हुम्ला – जिल्लाको एक गाउँपालिकाका स्थानीयवासीले महँगो मूल्य तिरेर आयोडिनयुक्त नुन खान बाध्य भएका छन् । सर्केगाड गाँउपालिकामा त्यहाँको डिपोले रु १० मा बिक्री वितरण गर्दै आएको भएता पनि यतिबेला उक्त डिपोमा नुनको अभाव भएको छ । सो गाउँपालिकामा रहेका…

हुम्लामा एक किलो नुनको ७० रुपैयाँ

हुम्ला – जिल्लाको एक गाउँपालिकाका स्थानीयवासीले महँगो मूल्य तिरेर आयोडिनयुक्त नुन खान बाध्य भएका छन् । सर्केगाड गाँउपालिकामा त्यहाँको डिपोले रु १० मा बिक्री वितरण गर्दै आएको भएता पनि यतिबेला उक्त डिपोमा नुनको अभाव भएको छ । सो गाउँपालिकामा रहेका…

सुनसरीमा प्रहरी र डाँका बीच दोहोरो गोली हानाहान एकको मृत्यु

इनरुवा (रासस) – सुनसरीको कोशी गाउँपालिका–७ स्थित मुसहरि टोल नजिक प्रहरी र भारतीय डाँका समूहबीच गोली हानाहान हुँदा एक भारतीय डाँकाको गए राति मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट चोरी डकैती नियन्त्रणका लागि खटिएको प्रहरीको टोली र भारतीय…