नेकपाको सचिवालय बैठक बालुवाटारमा सुरु

काठमाडौ: नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय सचिवालय बैठक बालुवाटारमा सुरु भएको छ ।

बैठकमा प्रदेश कमिटीको पूर्णता र केन्द्रीय सदस्यहरुको कार्यविभाजनका बारेमा छलफल हुने बताइएको छ ।

कमिटीको पूर्णता र केन्द्रीय सदस्यको कार्यविभाजनपछि नेकपाका भातृसंगठनहरुको एकता प्रकृयासमेत अघि बढ्नेछ ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *