निर्मला हत्या प्रकरण : एसपी विष्ट र इन्स्पेक्टर भट्ट बर्खास्त

कात्तिक ८,काठमाडौं ।  कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार तथा हत्या प्रकरणमा प्रभावकारी कार्य सम्पादन तथा अनुसन्धान नगरेको आरोप लाग्दै आएका कञ्चनपुरका तत्कालीन प्रमुख प्रहरी उपरीक्षक (एसपी) डिल्लीराज विष्ट र इन्स्पेक्टर जगदीश भट्टलाई प्रहरी सेवाबाट बर्खास्त गरिएकाे छ। भविष्यमा सरकारी सेवाका…

निर्मला हत्या प्रकरण : एसपी विष्ट र इन्स्पेक्टर भट्टले बुझाए दोस्रो स्पष्टीकरण

कात्तिक ८ ,काठमाडाैं। कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार तथा हत्या प्रकरणमा प्रभावशाली कार्य सम्पादन तथा अनुसन्धान नगरेको आरोप लाग्दै आएका कञ्चनपुरका तत्कालीन प्रमुख प्रहरी उपरीक्षक (एसपी) डिल्लीराज विष्टले र तत्कालीन प्रहरी निरीक्षक जगदीश भट्टले दाेस्राे स्पष्टीकरण बुझाएका छन्। उनीहरूले हेड्क्वाटर…

नेकपाको प्रदेश कमिटीमा एमाले ५५, माओवादी ४५

कात्तिक ८, काठमाडौ । नेकपा स्रोतका अनुसार प्रदेश नम्बर २ र कर्णालीमा तत्कालीन एमाले र माओवादीको सदस्य संख्या लगभग बराबर हुने भएको छ । अन्य प्रदेशमा भने पूर्वएमाले करिब ५५ प्रतिशतभन्दा माथि हुनेछ भने पूर्वमाओवादीबाट ४० देखि ४५ प्रतिशत सदस्य…

बागमतीमा बाइक दर्ता खुल्ने, अब लट नम्बर ३ अंकको

कात्तिक ८,काठमाडौं । सरकारले बागमती अञ्चलनमा रोकिएको मोटरसाइकल दर्ता प्रक्रिया फुकुवा गराउने भएको छ । यातायात व्यवस्था नियमावलीमा मोटरसाइकलको लट संख्या दुई अंकको मात्र हुने व्यवस्थाका कारण असोज १६ देखि बागमतीमा मोटरसाइकल दर्ता रोकिएको थियो । ‘बा ९९ प ९९९९’…

अमेरिकामा पार्सल काण्ड, निशानामा ओबामा र क्लिन्टन

वाशिङटन । अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामा र पूर्वविदेशमन्त्री हिलारी क्लिन्टनलाई हुलाकबाट शंकास्पद विस्फोटक पदार्थ पठाइएको खबरले अहिले त्यहाँ सनसनी मच्चिएको छ । सो घटना बारेमा अमेरिकी संघीय अनुसन्धान ब्यूरो (एफबीआई) ले छानबिन गरिरहेको समाचार एजेन्सीहरुले जनाएका छन् । टेलिभिजन च्यानल…

अपरेसन गरेको बिरामी होसमा आएर चिया पिएको देख्दा आनन्द लाग्छ

अध्ययन गर्दादेखि नै सेतो पहिरन लगाएर अस्पतालमा बिरामीको सेवा गर्ने रहर पलाएको थियो। नर्स बन्नको लागि साइन्स पढ्नुपर्छ भन्ने थाहा पाएपछि मेहनतका साथ पढ्न थालिन्। बुवा शिक्षक भएकाले पनि उनलाई सपना पूरा गर्न परिवारको साथ सदा रह्यो। बच्चैदेखिको सपना पूरा…