निर्मला हत्या प्रकरण : आइतबार सार्वजनिक हुँदै एसपी विष्टसहित ३ जनाको डिएनए रिपोर्ट

काठमाडौं– साउन १० गते बलात्कार गरी हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यामा संलग्न भनी आशंका गरिएका तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख डिल्लीराज विष्टसहित ३ जनाको डिएनए परीक्षण रिपोर्ट आइपुगेको छ। उक्त रिपोर्ट आइतबार सरकारी वकिलको कार्यालय कञ्चनपुरमा सार्वजनिक गरिनेछ।…

पश्चिमा प्रजातन्त्रको नाराले चीनको बढ्दो प्रभावलाई रोक्न सक्ला?

लामो समयसम्म पश्चिमा देशले इतिहास आफ्नै पक्षमा रहेको सोचे। उनीहरुले कल्पना गरे अनुरुप विश्वको भविष्य हुनु पर्नेमा जोड दिए। शीतयुद्धको समाप्ति र सोभियत संघको विघटनपछि त झन् यो विषयले बढावा पाउँदै गयो। भविष्य पश्चिमा देशकै थियो, त्यो भन्दाबाहिर सोच्न सक्ने…

दशैं विशेष कार्यक्रम गर्दै गौमुखी गाउपालिका -७ नारिकोट

✍शिव कुवँर १३ असोज,प्युठान जिल्लाको  उत्तरी भेगमा रहेको विकट मानिने गौमुखी गाउँपालिका-७ नारिकोटमा २०७५ असोज २५-२९ गते पिपलरुखमा दसैं बिशेष कार्यक्रम हुन गइरहेको छ। ग्रामीण पर्यटन समावेशी शिक्षा खेलकुदमा लगानी बिपत ब्यबस्थापन अक्षकोष स्थापनार्थ हुन गहिरहेको कार्यक्रम निकै भब्य बनाउन…

मलेसियामा मृत्यु भएका ३ जनाको शव नेपाल ल्याइयो, १८ गतेसम्म बाँकी शव अाइपुग्ने

विषाक्त मदिरा सेवनका कारण मलेसियामा मृत्यु भएका नेपाली कामदारको शव नेपाल ल्याइँदै छ। वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका अनुसार सर्लाहीका आइतसिंह गोलेको शव बिहीबारनै नेपाल ल्याई परिवारजनको जिम्मा लगाइएको छ। सुनसरीका संजय उराव र इलामका बलबहादुर कुलुङको शव परिवारको पहलमा नेपाल…

नेपाल मलेसियाबीच कामदार आपूर्तिका विषयमा गरिने समझदारीपत्र (एमओयु) का सम्बन्धमा सहमति जुटेको छ। मलेसियाका लागि नेपाली कार्यवाहक राजदुत कुमारराज खरेलका अनुसार मलेसिया जाने कामदारको सम्पूर्ण खर्च रोजगारदाता र कम्पनीले  नै व्यहोर्ने गरी सहमति जुटेको छ। दुई देशका प्रतिनिधिबीच क्वालालम्पुरमा भएको…