राजनीति

सरकारले ल्याएको सामाजिक सुरक्षा कार्यक्रम भित्र केके छन् ?

काठमाडौं-  सोमबार सहरका बिजुलीका पोलमा प्रधानमन्त्री केपी शर्मा ओलीका तस्बिरहरू टाँसिए। त्यस्ता तस्बिरको छेउतिर लेखिएको थियो-नयाँ युगको सुरूआत। मंगलबार बिहान प्रमुख राष्ट्रिय दैनिकहरूमा त्यही व्यहोराको विज्ञापन छापिएको छ। सामाजिक सञ्जाल ट्वीटरमा भिडियो सन्देश दिँदै प्रधानमन्त्री ओलीले सामाजिक सुरक्षा कार्यक्रम आजदेखि लागू…

संसदीय सुनुवाइबाट अस्वीकृत जोशी पनि प्रधानन्यायाधीशको लाइनमा

काठमाडौं– न्याय परिषद्ले भावी प्रधानन्यायाधीशका लागि योग्यता पुगेका स्थायी न्यायाधीशको रोष्टर संवैधानिक परिषद्‌मा पठाएकाे छ। संवैधानिक परिषद्‌ले सर्वोच्च अदालतमा ३ वर्ष स्थायी न्यायाधीश भई काम गरेको मापदण्ड पूरा भएका दुई न्यायाधीशको रोष्टर पठाइएको न्याय परिषद्‌का सचिव नृपध्वज निरौलाले बताए। परिषद्‌ले यसअघि…

कसरी विकास गर्नुपर्छ सरकार थाहा छ: प्रधानमन्त्री ओली

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले विकासलाई द्रुत गतिमा कसरी अगाडि बढाउनु पर्दछ भन्ने जानकारी सरकारलाई भएको बताएका छन्। सरकारले गठन गरेको जनशक्ति प्रक्षेपण कार्यदलको बैठकलाई आज सिंहदरबारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विकासको गतिलाई तीव्र रुपमा बढाइने बताए। ‘विकासलाई द्रुत गतिमा कसरी…

काङ्ग्रेस कार्यालयमा नेविसंघको धर्ना

काठमाडौ‌ं- नेपाल विद्यार्थी सङ्घले १२औँ महाधिवेशनको वातावरण निर्माण गर्न माग गरेको छ। नेविसङ्घले ११औँ महाधिवेशन सम्पन्न भएको दुई वर्ष तीन महिना पुग्दासमेत अर्को महाधिवेशनको वातावरण नबनेको भन्दै अाइतबार नेपाली काङ्ग्रेस पार्टी कार्यालयमा नेतृत्वलाई दबाब दिन धर्ना दिएका हुन्। पार्टीले नेविसङ्घसँग छलफल…

देश बुझ्ने नेताको खाँचो छः पूर्वराष्ट्रपति डा यादव

काठमाडौँ-  पूर्वराष्ट्रपति डा रामवरण यादवले नेपालमा देश बुझ्ने नेताको खाँचो रहेको बताउनुभएको छ ।  पत्रकार जगत नेपालद्वारा लिखित बाह्रखरी बुक्सको पहिलो पुस्तक ‘बिपीको विद्रोह’को आज यहाँ लोकार्पण गर्दै उहाँले मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा गइसके पनि अझै देश बनाउने नेताको खाँचो…

काङ्ग्रेसको प्रश्न: देशमा सरकार कहाँ छ ?

काठमाडौं– प्रमुख प्रतिपक्ष दल काँग्रेसले सरकारको नौ महिने अवधि पूर्णत असफल रहेको निष्कर्ष निकालेको छ । बिहीबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले सरकारको नौ महिनामा मुख्य  नौ प्रश्नमा सही जवाफ पस्कन नसकेको भन्दै संघीयता कार्यान्वयन,…

पार्टी मनोमानी रूपमा चलाएको भन्दै ओलि-प्रचण्डलाई ज्ञापनपत्र

काठमाडौ-  नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को केन्द्रीय कमिटी बैठक तत्काल बोलाउन माग गर्दै केन्द्रीय सदस्यहरुको एक समूहले बुधबार अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल‘प्रचण्ड’लाई ज्ञापनपत्र बुझाएका छन् । संसदीय दलको कार्यालय, सिंहदरबारमा केन्द्रीय सदस्यहरु डा. विजय पौडेल, जगन्नाथ खतिवडासहित दुई दर्जन केन्द्रीय…

निर्मला प्रकरणमा सरकार गम्भीर भएन : गगन थापा

भीमदत्तनगर, ५ मङ्सिर : नेपाली काङ्ग्रेसका युवा नेता गगन थापाले कञ्चनपुरको भीमदत्तनगरपालिका–२ का १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणमा सरकार गम्भीर नदेखिएको आरोप लगाउनुभएको छ । आज बिहान कञ्चनपुरको भीमदत्तनगरस्थित काङ्ग्रेसको पार्टी कार्यालयमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै प्रनिनिधिसभा…

प्रचण्ड र बादल को एउटै छाल

काठमाडौ- नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सोमबार म्याग्दीको तातोपानी पुगेका छन् । पत्नी सीता दाहालको उपचारको क्रममा चिकित्सकको सल्लाहअनुसार उनी परिवारसहित तातोपानी नुहाउन म्याग्दी पुगेका हुन् । अध्यक्ष प्रचण्डसँगै पत्नी सीतासहित, छोरी गंगा दाहाल, स्वकीय सचिव जोखबहादुर महरा…

राप्रपा एकता: भ्यागुतोको धार्नी

काठमाडौं : राप्रपाको एकता प्रक्रिया अन्तिम समयमा फेरि टरेको छ। सोमबार औपचारिक एकता घोषणा गर्ने गरी कार्यक्रम स्थलसमेत तय भइसकेको थियो। तर आइतबार राप्रपा अध्यक्ष कमल थापा र राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शम्शेर राणाबीचको छलफलमा नयाँ विवादले प्रवेश पाएपछि एकता प्रयास…