भक्तपुर-२ मा कांग्रेसका दुर्लभ थापाको अग्रता पछि परे एमालेका महेश बस्नेत

काठमाडौं – भक्तपुर क्षेत्र नं २ मा नेपाली कांग्रेसले अग्रता लिएको छ।

अहिलेसम्म ५ हजार ९० मतगणना भएकोमा कांग्रेसका दुर्लभ थापाले २ हजार २ सय ३१ मत पाएका छन्।

उनलाई पच्छाइरहेका एमालेका महेश बस्नेतले १ हजार ६ सय ३२ मत पाएका छन्। बस्नेत सोही क्षेत्रबाट २०७४ मा निर्वाचित भएका थिए।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *