झापा १ मा विश्वप्रकाशलाई फराकिलो अग्रता

झापा क्षेत्र नं.१ मा नेपाली काँग्रेसका विश्वप्रकाश शर्माले फराकिलो अग्रता बनाएका छन् । गणना भएको ४०६८ मतमध्ये शर्मालाई १७७० मत प्राप्त भएको छ । उनलाई पछ्याइरहेका नेकपा एमालेको अग्नि खरेलले ११४७ मत प्राप्त गरेका छन् ।

काठमाडौं–३ मा एमालेका कृष्ण राईलाई पछि पार्दै कांग्रेसका सन्तोष चालिसेले लिए अग्रता

काठमाडौं – काठमाडौं क्षेत्र नम्बर ३ मा नेकपा एमालेलाई पछि पार्दै नेपाली कांग्रेसले अग्रता लिएको छ । यसअघिसम्म अग्रता लिइरहेका एमालेका कृष्णबहादुर राईलाई पछिल्लो मत परिणाम अनुसार कांग्रेसका सन्तोष चालिसेले पछाडि पारेका छन् । चालिसेले १ हजार ८३७ मत ल्याउँदा…

काठमाडौं–२ मा दोब्बर मतले अघि बढ्दै सोबिता गौतम

काठमाडौं क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोबिता गौतमले दोब्बर मतले अघि बढेकी छिन् । १ हजार ३०० मत गणना हुँदा गौतमले ४४० मत पाउँदा दोस्रोमा एमालेका उम्मेदवार मणिराम फुयाँलले २७५ मत पाएका छन् । तेस्रोमा माओवादी केन्द्रकी…

लमजुङमा देव गुरूङ दोब्बर मतले अघि

लमजुङमा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका उम्मेदवार देव गुरूङले दोब्बर मतको अग्रता कायम गरेका छन्। माओवादी केन्द्रका गुरूङले एमालेका पृथ्बीसुब्बा गुरूङसँग फराकिलो अन्तर कायम गरेका हुन्। २३७१ मत गन्दा माओवादीका देव गुरूङले १४८६ ल्याउँदा एमालेका पृथ्बीसुब्बा गुरूङले ६ सय…

भक्तपुर-२ मा कांग्रेसका दुर्लभ थापाको अग्रता पछि परे एमालेका महेश बस्नेत

काठमाडौं – भक्तपुर क्षेत्र नं २ मा नेपाली कांग्रेसले अग्रता लिएको छ। अहिलेसम्म ५ हजार ९० मतगणना भएकोमा कांग्रेसका दुर्लभ थापाले २ हजार २ सय ३१ मत पाएका छन्। उनलाई पच्छाइरहेका एमालेका महेश बस्नेतले १ हजार ६ सय ३२ मत…