तराजु बिसाएर हलो बोक्दै मिश्र

काठमाडौं – संचारकर्म छाडेर वैकल्पिक राजनीतिक शक्ति निर्माणको अभियानमा लागेका विवेकशील साझा पार्टीका निवर्तमान अध्यक्ष रवीन्द्र मिश्र भोलि राप्रपामा प्रवेश गर्ने भएका छन् । भोलि काठमाडौंमा एक कार्यक्रम आयोजना गरी राप्रपाले मिश्रलाई भित्र्याउन लागेको हो । मिश्रको नेतृत्वमा वृहत् ध्रुवीकरण समूहको…

पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल एमालेमा प्रवेश

काठमाडौं – पूर्व प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनाल नेकपा एमाले प्रवेश गरेका छन् । बिहीबार पार्टी कार्याल, च्यासलमा एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरुले खनाललाई स्वागत गरेका हुन् ।

राष्ट्रपतिले गरिनन् नागरिकता विधेयक प्रमाणीकरण

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान बमोजिम गर्नुपर्ने विधेयक प्रमाणीकरण नगरेर संविधानलाई नै चुनौती दिएकी छन् । संघीय संसदको दुवै सदनले बहुमतले पारित गरेर प्रमाणीकरणका लागि सभामुखले पठाएको नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण नगरेकी हुन् । सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणित गरी…

निर्वाचन प्रक्रिया सुरु, समानुपातिकको बन्दसूची भोलिसम्म बुझाउनुपर्ने

काठमाडौं – प्रदेश र प्रतिनिधि सभाको पाँच वर्षे कार्यकाल गएरातिदेखि सकिएपछि नयाँ निर्वाचन प्रक्रिया सुरु भएको छ । आजदेखि राजनीतिक दलहरुलाई समानुपातिकतर्फको बन्दसूची बुझाउने कार्यतालिका छ । आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनको लागि दलहरुले समानुपातिकतर्फको…

राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक उम्मेदवार छान्न मतदान सुरु

काठमाडौं – रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी चुनावमार्फत समानुपातिक उम्मेदवारहरू चयन गर्दै छ । पार्टीले एपमार्फत गरिने खुल्ला प्रारम्भिक निर्वाचनबाट संघीय समानुपातिककाे बन्द सूची तयार गर्ने जनाएको छ । पार्टी सभापति लामिछानेले इतिहासमा पहिलो पटक कुनै पनि दलले डिजिटल डेमोक्रेसीको…

अछाममा पहिरो जाँदा ९ जनाको मृत्यु, २० जना घाइते

अछामको कमलबजार नगरपालिका तथा ढकारी र तुर्माखाँद गाउँपालिकामा पहिरो जाँदा नौ जनाको मृत्यु भएको छ । घटनामा  २० जना घाइते भएको प्रमुख जिल्ला अधिकारी विश्वराज मरासिनीले जानकारी दिए । कमलबजारकै वडा नं ८ मा चाउरे दमाइको घर पुरिँदा परिवारका ५…

पाकिस्तानलाई हराउँदै श्रीलंकाले जित्यो एसिया कप

काठमाडौं – श्रीलंकाले एसिया कप क्रिकेटको उपाधि जितेको छ ।  आइतबार भएको खेलमा पाकिस्तानलाई २३ रनले हराउँदै श्रीलंकाले उपाधि जितेको हो ।  दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा श्रीलंकाले दिएको १७१ रनको लक्ष्य पछ्याएको पाकिस्तानले २० ओभर सम्पूर्ण विकेट गुमाउँदै मात्र १४७…

एसिया कप क्रीकेट : पाकिस्तान पछि श्रीलंकासँग पनि हार्‍यो भारत

काठमाडौं – एसिया कप क्रीकेटमा साविकको विजेता भारतलाई श्रीलंकाले हराएको छ ।  मंगलबार राति भएको खेलमा श्रीलंकाले भारतलाई ६ विकेटले हराएको हो ।  दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भारतले दिएको १७४ रनको लक्ष्य पछ्याएको श्रीलंकाले १९ ओभर ५ बलमा ४ विकेट…

सन्दीप लामिछानेविरुद्ध बलात्कार आरोपमा जाहेरी

काठमाडौं – राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दिप लामिछानेविरुद्ध  बलात्कारको जाहेरी परेको छ । उनीविरुद्ध १५ वर्षीया नाबालिगलाई बलात्कार गरेको उजुरी परेको उपत्यका प्रहरी कार्यालयका एआईजी​ रविन्द्र बहादुर धानुकले जानकारी दिए ।  यतिबेला सन्दीप क्रिकेट खेल्ने सिलसिलामा विदेशमा रहेका छन् ।…

माओवादी केन्द्रबाट भक्तपुर २ मा दिपशिखा र २(ख) मा प्रजापति सर्वसम्मत रूपमा सिफारिस

काठमाडौं – आसन्न संघीय र प्रादेशिक निर्वाचनका लागि नेकपा माओवादी केन्द्र भक्तपुरले सर्वसम्मत रूपमा उम्मेदवार सिफारिस गरेको छ । पार्टीको जिल्ला कमिटीको तेस्रो बैठकले भक्तपुर क्षेत्र नम्बर २ बाट संघीय निर्वाचनका लागि पार्टी पोलिटब्युरो सदस्य तथा वाइसीएल इन्चार्ज रामप्रसाद सापकोटा…