एमाले केन्द्रीय सदस्यहरूलाई फाइभ स्टार होटलमा ओलीको रात्रिभोज

काठमाडौं – नेकपा एमालेले पार्टीका केन्द्रीय सदस्यहरूलाई रात्रिभोजको आयोजना गर्ने भएको छ । केन्द्रीय कमिटीको चौथो बैठक सम्पन्न भएसँगै पार्टी अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सदस्यहरूलाई बेलुकी ६ बजेपछि नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा रात्रिभोज दिने भएका हुन् ।

आजको रात्रिभोजमा नाचगानसहितको कार्यक्रम हुने गरी निम्तो आएको एक केन्द्रीय सदस्यले जानकारी दिए ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *