काठमाडौंका मतदाताको रोजाइ : वडामा पार्टी,  मेयरमा बालेन

काठमाडौं – काठमाडौं महानगरपालिकाको ३२ वटा वडामध्ये ४ वटा वडा (१,२,३ र ५ नं.) को मतपरिणाम सार्वजनिक भएको छ । पाँच वटै वडाको वडाअध्यक्षमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन् । तर, मेयर पदमा भने एमालेकै उम्मेदवार केशव स्थापितले स्वतन्त्र…