दुर्घटनाग्रस्त अवस्थामा भेटियो तारा एयरको जहाज

काठमाडौं – हिजोदेखि बेपत्ता तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका–२ मा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ ।

यस्तो छ आगामी बजेट [पूर्ण पाठ सहित]

काठमाडौँ – सरकारले आगामी बजेटमा उत्पादनमा आधारित अर्थतन्त्र निर्माण गरी उच्च र दिगो आर्थिक वृद्धि हासिल गर्ने बताएको छ । आइतबार अर्थमन्त्री जनार्दन शर्माले  २०७९/८० का लागि बजेट प्रस्तुत गर्दै उपलब्ध प्राकृतिक स्रोत साधन, श्रम शक्ति, पुँजी र प्रविधिको एकीकृत…

ओलीलाई प्रचण्डको चुनौती: अबको चुनावबाट एक्लै प्रधानमन्त्री भएर देखाउनुस्

काठमाडौं – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई एक्लै प्रधानमन्त्री भएर देखाउन चुनौती दिएका छन्। शनिबार प्रतिनिधि सभा बैठकमा नीति तथा कार्यक्रमको छलफलमा बोल्दै प्रचण्डले ओलीलाई कुनै पनि दलको सहयोगबिना प्रधानमन्त्री…

काठमाडौं महानगरपालिकाको मेयरमा बालेन शाह निर्वाचित

काठमाडौं – काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह उर्फ बालेन शाह विजयी भएका छन् । मतगणना सकिनुअघि नै उनले गन्न बाँकी भन्दा बढी मतान्तर बनाएसँगै विजयी भएका हुन् । अब काठमाडौं महानगरपालिकामा १९ हजार ३२३ मत गन्न बाँकी छ भने…

६८४ स्थानीय तहको नतिजा घोषणा, कसले कति जिते ?

काठमाडौं – स्थानीय तह निर्वाचन अन्तरगत जारी मतगणनाबाट ६८४ स्थानीय तहको अन्तिम नतिजा घोषण भएको छ । कुल ७५३ स्थानीय तहमध्ये सो संख्यामा नतिजा घोषणा भएको हो । शनिबार बिहानसम्म महानगर, उपमहानगर र नगरपालिकाको प्रमुख पदमा २३७ जनप्रतिनिधि विजयी भएका…

जुगल गाउँपालिका अध्यक्षको पहिलो निर्णय : तलब भत्ता नलिने, विपन्न वर्गको जिवन बिमा गर्ने

सिन्धुपाल्चोक – जुगल गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष रेशम स्याङबोले पदभार ग्रहण गरेका छन्। उनले सदरमुकाम चौतारामा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आएर सफल ग्रहण गरे लगत्तै गाउँपालिका कार्यालयमा आएर पदभार ग्रहण गरेका हुन्। नबनिर्वाचित अध्यक्ष रेशम स्यङ्बोले कुनै पनि तलब भत्ता…

काठमाडौंका मतदाताको रोजाइ : वडामा पार्टी,  मेयरमा बालेन

काठमाडौं – काठमाडौं महानगरपालिकाको ३२ वटा वडामध्ये ४ वटा वडा (१,२,३ र ५ नं.) को मतपरिणाम सार्वजनिक भएको छ । पाँच वटै वडाको वडाअध्यक्षमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन् । तर, मेयर पदमा भने एमालेकै उम्मेदवार केशव स्थापितले स्वतन्त्र…

सार्वजनिक यातायातमा ३.५ प्रतिशत वृद्धि

काठमाडौँ – इन्धनको मूल्य बढेसँगै अन्तर प्रदेश चल्ने सार्वजनिक यातायातमा ३.५ प्रतिशत भाडादर वृद्धि भएको छ । यातायात व्यवस्था विभागले जेठ ४ गतेदेखि लागू हुने गरी यात्रुवाहकमा ३.५ प्रतिशत, पहाडी बाटोमा चल्ने (मालवाहक)मा ४.६ र तराईको बाटोमा सञ्चालन हुने मालवाहक…

जुगल गाउँपालिका का अध्यक्ष उम्मेदवार रेशम स्याङ्बो को १० बुँदे प्रतिबद्धता

प्रिय जुगलबासी आमा बुबा दाजु भाइ तथा दिदिबहिनीहरु, नमस्कार ,लास्सो,फ्याफुल्ला,जोजोलोप्पा, टासिदेले । गाउँ गाउँ मा बिकास र समृधिको मुल फुटाउन ,आफ्नो भुगोल, आफ्नो सस्कृती,आफ्नो रितिरिवज र चाडपर्वको संरक्षण गर्न गाउँ गाउँ मा सिहदरबार भनेर स्थानीय सरकारको स्थापना भएको छ। जसको…