विप्लव नेतृत्वको नेकपा फुट्यो, धर्मेन्द्र र सुदर्शनले पार्टी घोषणा गर्दै

काठमाडौं – नेत्रविक्रम चन्द‘विप्लव’ नेपाल कम्युनिस्ट पार्टी विभाजन भएको छ । पार्टी निर्णय विपरित गतिविधि गरेको भन्दै विप्लवले सचिवालय सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ र धर्मेन्द्र बास्तोलालाई पार्टीको सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरेका हुन् । बिहान  कपिलवस्तुको शिवगढीमा बसेको सचिवालय बैठकले उनीहरुलाई निष्काशन गरेको हो । बैठकमा विप्लवसहित प्रवक्ता खड्गबहादुर विश्वकर्मा र सन्तोष बुढामगर सहभागी थिए ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *