काङ्ग्रेस बैठकमा देउवाको आक्रोश: गठबन्धन नहुँदा मैले नै बालबाल जितेको हुँ यार

काठमाडौँ – प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी निर्वाचनमा गठबन्धनको विकल्प नभएको बताएका छन् । उनले केन्द्रीय समितिको बैठकमा यस्तो धारणा राखेका हुन् ।

गठबन्धन नहुँदा मैले नै बालबाल जितेको हुँ यार गठबन्धन नगरेर हुन्छ ? गठबन्धन गरेर जाँदा हामी सबैले जित्छौँ भन्या । ए बाबा पहिला धेरै साथीहरु हारेका होइनन् र ? मलाई पनि माओवादीले गोली हानेकै हुन् नि पुराना कुरा सम्झेर हुन्छ र त्यसकारण गठबन्धन गरेर जाऔँ ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *