माधव नेपाल निवासमा विपक्षी गठबन्धनको बैठक

काठमाडौं – प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको आदेशसँगै विपक्षी गठबन्धनको बैठक बस्ने भएको छ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको निवास कोटेश्वरमा आज साँझ ५ बजे विपक्षी गठबन्धनको बैठक बस्न लागेको हो । यतिबेला नेपाल काँग्रेस आन्तरिक छलफलमा…

सर्वोच्चको फैसला ऐतिहासिक : शेरबहादुर देउवा

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतको फैसला ऐतिहासिक भएको बताएका छन् । अदालतले आफूलाई प्रधानमन्त्री बनाएको भन्दा पनि संविधान विपरित गरिएको कदमलाई सच्याएको उनले बताए । संसद विघटनलाई बदर गरेको सर्वोच्चले देउवालाई भोलि साँझ ५ बजेसम्म प्रधानमन्त्री…

बाढीको क्षतिले आवतजावत रोकिएको जुगलमा माओवादी केन्द्रले पुर्यायो तुइन

सिन्धुपाल्चोक – जुगल गाउँपालिका ३ नेसम खोलामा माओबादी केन्द्रका नेता कार्यकर्ता लगायतको टीमले तत्कालको लागि तुईन राख्ने कार्य तिब्र गतिमा निर्माण भएको छ। गत असार १ गते आएको बाढिकोको कारण जुगल गाउँपालिका वडा न ३ मा स्थित नेशम खोलामा रहेको…

सर्वोच्चद्वारा प्रतिनिधिसभा विघटन बदर

काठमाडौं – सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गर्दै बदर गरेको छ । इजलासको सुरुमै प्रधानन्यायाधीश जबराले माग बमोजिम पाँचै जनाको एकमतमा रिट जारी गरिएको जानकारी दिएका छन् । राष्ट्रपति विद्यादेवी…

ओलीले बोलाएको स्थायी कमिटी बैठकमा नेपाल नजाने

काठमाडौं – एमाले स्थायी कमिटी बैठकमा वरिष्ठ नेता माधव नेपाल नजाने भएका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीले आज ५ बजे बालुवाटारमा बोलाएको स्थायी कमिटी बैठकमा नजाने भएका हुन्। सेतोपाटीसँग कुराकानी गर्दै वरिष्ठ नेता नेपालले आफूहरू बैठकमा नजाने बताएका हुन्। आइतबार…

एमाले विवाद : १०बुँदे सहमतिप्रति माधव नेपाल असन्तुष्ट

काठमाडौँ – एक साताको निरन्तर गृहकार्यपछि एमालेको १० सदस्यीय कार्यदलले पार्टी विवाद निरूपणका लागि दसबुँदे सहमतिको प्रस्ताव तयार गरेको छ । दोस्रो तहका नेताहरूले गरेको यो सहमतिमा नेता माधवकुमार नेपालले भने असन्तुष्टि जनाएका छन् । कार्यदलको सहमतिको प्रस्ताव आएलगत्तै नेता नेपालले प्रतिनिधिसभा…