प्रचण्ड-माधवप्रती ओलिको तुच्छ टिप्पणी: मेरा भाइहरुले लड्डु ख्वाइ ख्वाइ गरेका छन्

काठमाडौँ – प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल र माधवकुमार नेपाल प्रति तल्लो स्तरको टिप्पणी गरेका छन् । नेपालको माटोको डिजिटल नक्सा सार्वजनिक कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफू प्रधानमन्त्री छँदासम्म राम्रो काम गर्ने बताउँदै ओलीले अदालतको फैसलाले…

विरोध गर्नेलाइ देउवाको प्रश्न- भोट दिनेबेला नदिने अहिले कांग्रेस चाहियो?

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केही गरेन भनेर विरोध गर्नेहरूले नै अहिले कांग्रेसलाई खोजिरहेको बताएका छन्। कांग्रेसले केही गर्दैन भनेर विरोध गरिरहेकाहरू अहिले कांग्रेसलाई खोज्न थालेको देउवा बताउँछन्। कांग्रेसबाट केही आशा गर्नु राम्रो पक्ष भएको देउवाको भनाइ छ।…

केपी ओलीलाई रेणु दाहालको प्रश्नः ‘म कहिले पिकनिक खान गए ?’

काठमाडौं – भरतपुर महानगरपालिका प्रमुख समेत रहेकी नेकपा नेतृ रेणु दाहालले प्रतिनिधि सभा विघटन बदर गर्ने ऐतिहासिक निर्णयका लागि सर्वोच्चका प्रधानन्यायाधीश, न्यायाधीश र कानुन व्यवसायीलाई धन्यवाद दिएकी छिन् । बुधबार भरतपुरमा आयोजित विजयी सभामा बोल्दै उनले सर्वोच्चको आदेशपछि सम्पूर्ण लोकतन्त्रवादीहरुको…

तत्काल राजीनामा दिन ओलिलाइ वामदेवको सुझाव

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओली​लाई प्रधानमन्त्री पदबाट  ढिला नगरी तुरुन्त राजीनामा दिन सुझाव दिएका छन् । गौतमले एक विज्ञप्ति जारी गर्दै सो सुझाव दिएका हुन् । संवैधानिक इजलासको निर्णयलाई स्वागत गर्दै…

संसद पुनर्स्थापनाको खुसीयालीमा देशभर दीप प्रज्वलन

काठमाडौ – प्रतिनिधिसभा विघटनको निर्णय असंवैधानिक रहेको ठहर सर्वोच्च अदालतले गरेको छ । प्रतिनिधिसभा विघटनको बदर गर्ने सर्वोच्चको निर्णय आएसँगै देशभर दीप प्रज्वलन सुरु भएको छ । प्रधानमन्त्री  केपी ओलीले  प्रतिनिधिसभा विघटनको सिफारिस गरेपछि त्यस सम्बन्धमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेका…

संसद विघटन बदर गर्ने सर्वोच्चको ऐतिहासिक फैसला

काठमाडौं – सर्वोच्च अदालतले प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्ने विशेष अधिकार नभएको फैसला गरेको छ । मंगलबार प्रतिनिधि सभा विघटन विरुद्धको रिटमा बहस सकिएपछि फैसला सुनाउँदै सर्वोच्चका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले प्रधानमन्त्री ओलीलाई  संसद विघटन गर्ने विशेषाधिकार नभएको फैसला सुनाएका…

केन्द्र सरकारले संघीयताको हुर्मत लिने काम गर्‍यो : मुख्यमन्त्री गुरुङ

पोखरा – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले केन्द्र सरकारमा बस्नेहरूले संघीयताको हुर्मत लिने काम गरेको आरोप लगाएका छन् । कृषि ज्ञान केन्द्र कास्कीको सोमबार उद्घाटन गर्दै उनले यस्तो आरोप लगाएका हुन् । जनताको सेवासँग जोडिएका जिल्लाका विषयगत कार्यालय हटाएर…

कंगोमा इटालियन राजदूतको हत्या

कंगो – प्रजातान्त्रिक गणतन्त्र कंगोमा इटालीका राजदूतको हत्या भएको छ । सोमबार स्थानीय समयानुसार बिहान १० बजेर १५ मिनेटमा भएको एक हमलामा इटालियन राजदूत लुका अटानासियोको मृत्यु भएको हो । हमला लगत्तै अस्पताल लगिएका उनलाई चिकित्सकले मृत घोषणा गरेका छन्…

अनेरास्ववियूले ‘प्रतिगमन’लाई जुत्ता हान्ने

काठमाडौं – प्रतिनिधिसभा विघटन विरुद्ध नेकपाको प्रचण्ड–माधव पक्षले सोमबार पनि विभिन्न कार्यक्रम गर्दैछ । यसैगरी विद्यार्थी संगठन अनेरास्ववियुले पनि सोमबार विरोधका कार्यक्रम गर्दैछ । विद्यार्थी संगठनले ‘प्रतिगमन’विरुद्ध जुत्ता हान्ने कार्यक्रम राखेको जनाएको छ । नारायणहिटी संग्रालय अगाडि ‘प्रतिगमन’को प्रतीक बनाई…

औपचारिक रूपमा फुट्यो नेकपाको मजदुर संगठन

काठमाडौं –  सत्तारूढ नेकपाको मजदुर संगठन अखिल नेपाल यातायात मजदुर संघको औपचारिक रुपमा विभाजन भएको छ । अखिल नेपाल यातायात मजदुर संघका पुर्व उपाध्यक्ष राजेन्द्र शर्मा नेतृत्वको समुहले संघको औपचारिक विभाजन गरि ‘नेपाल प्रगतिशिल यातायात श्रमिक संगठन’ गठन गरेको संगठनका अध्यक्ष…