एकैदिन जन्मिएका थिए नेमार र रोनाल्डो

एजेन्सी – विश्वचर्चित फुटबलर नेमार जुनियर र क्रिस्टियानो रोनाल्डोले आज कै दिन यस धर्तीमा पाइला टेकेका थिए । पोर्तुगलको एक गरिब परिवारमा रोनाल्डोको जन्म भएको थियो । साथै, आज कै दिन ब्राजिलको एक गरिब परिवारमा जन्मिएका थिए, नेमार । रोनाल्डो सन्…

आम हड्ताल पूर्ण रूपमा सफल भएको प्रचण्ड-माधव समुहको निष्कर्ष

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड माधव पक्षले आजको आमहड्ताल पूर्णरूपमा सफल भएको दाबी गरेको छ। केन्द्रीय संघर्ष समितिका संयोजक तथा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले विज्ञप्ति जारी गर्दै आमहड्तालमा प्राप्त सर्मथनले आफूहरूलाई उत्साहित बनाएको उल्लेख गरे । आमहड्ताललाई बदनाम…

नेपाल बन्दको पूर्वसन्ध्यामा काठमाडौंमा प्रचण्ड–नेपाल समुहको राँके जुलुस

काठमाडौं – आमहड्तालको पूर्व सन्ध्यामा नेकपा प्रचण्ड–माधव पक्षका कार्यकर्ताले मसाल जुलुस निकालेका छन् । बुधबार साँझ राजधानीको बागबजारमा नेकपाका कार्यकताहरुले मसाल जुलुस निकालेका हुन् । सरकारले संवैधानिका निकायहरुको नियुक्तिमा बलमिच्याई गरेको भन्दै प्रचण्ड माधव पक्षले बिहीबार देशव्यापी आमहड्तालको घोषणा गरेको…

‘न बिर्सेँ तिमीलाई, न पाएँ तिमीलाई’ गीतको जवाफमा ‘नाइँ मलाई त्यही केटी चाहिन्छ’

काठमाडौं – प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिटमाथि सुनुवाई गरिरहेको संवैधानिक इजलासमा मंगलबार महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले एउटा गीतको बोल सुनाएँ– नाइँ मलाई त्यही केटी चाहिन्छ । प्रतिनिधिसभा विघटनका सम्बन्धमा सरकारका तर्फबाट बहस गरिरहेका खरेलले उक्त गीतको बोललाई निवेदकहरुको जिकिरसँग तुलना गर्दै एउटा…

आधिकारिकता दावी गर्दै प्रचण्ड–माधव पक्षले आयोगलाई बुझायो पत्र

काठमाडौं – आफूलाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आधिकारिकता दावी गर्दै प्रचण्ड–माधव पक्षका नेताहरुले निर्वाचन आयोगलाई पत्र बुझाएका छन् । अध्यक्षद्धय प्रचण्ड र माधवकुमार नेपाल तथा वरिष्ठ नेता झलनाथ खनालसहितका नेताहरु मंगलबार बिहान आयोगको केन्द्रीय कार्यालय कान्तिपथ पुगेर आधिकारिकताका लागि पत्र…

संवैधानिक इजलासमा महान्यायाधिवक्ता अग्नि खरेलको विजोग!

काठमाडौँ – बहस गर्ने पोडियमको दायाँतिरबाट इजलासतर्फ फर्केर बस्ने महान्यायाधिवक्ता अग्नि खरेलको सोमबारदेखि बहस गर्ने पालो थियो । प्रतिनिधिसभा विघटनको निर्णय सही हो भनी सरकारको निर्णयको प्रतिरक्षा गर्न उनी सोमबार सुनुवाइ सुरु हुनासाथ पोडियममा उभिए । ‘मास्क लगाएपछिको फाइदा’ उनले अनौपचारिक रूपमा…

माघ १९ कै दिन मध्यरातमा सेनाको बख्तरबन्द गाडीको ‘परेड’, संयोग कि सन्देश ?

काठमाडौं – नेपाली सेनाले नियमित अभ्यास भन्दै सोमबार राति १० वटा बख्तरबन्द गाडीलाई चक्रपथ परिक्रमा गराएको छ । ०६१ माघ १९ मा तत्कालीन राजा ज्ञानेन्द्रले सत्ता हातमा लिएकै दिनको संयोगमा सेनाको सीतापाइलास्थित युद्धकवच गणले बख्तरबन्द गाडी चक्रपथमा निकालेको हो । सेनाका पूर्वअधिकृतहरूले…

बहुदलपछि पहिलो पटक सरकार आफै सडकमा

काठमाडौं – बहुदल आउनुअघि हुने पञ्चर्यालीहरुलाई सम्झाउने गरी प्रधानमन्त्री केपी शर्मा ओली शक्ति प्रदर्शनका लागि आफै सडकमा ओर्लिनु बहुदलयताको पहिलो र दुर्लभ घटना हो । सत्ता नै सडकमा ओर्लिएर ‘देखाउन’ खोजेको सभाको मञ्च नारायणहिटी दरबार संग्रहालयको छेउमा राखेर ओलीले आउँदै…