प्रेम राईलाई अख्तियार प्रमुख बनाउन डेढ अर्ब घोटालाको फाइल सधैंका लागि बन्द

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल आयल निगमको पेट्रोलियम भण्डारणका निम्ति जग्गा किन्दा भएको घोटाला प्रकरणको फाइल बन्द गरेको छ । झापा, सर्लाही, चितवन र भैरहवामा ७६ बिघा जमिन १ अर्ब ९५ करोड ५० लाखमा किन्दा करिब डेढ अर्ब…

लुम्बिनी वाणिज्य क्याम्पस, स्वायक्तता र मानित विश्वविद्यालय

-बिराज चालिसे  बि. सं. २०३८ सालमा स्थापना भयको पछिल्लो समय राष्ट्रकै उत्कृष्ट सामुदायिक क्याम्पस हुन सफल बुटवल-११ देवि नगरमा अवस्थित लुम्बिनी वाणिज्य क्याम्पस स्वायक्ततामा जाँदैछ। क्याम्पस स्वायक्ततामा जाँदै गर्दा क्याम्पसमा अध्ययनरत अधिकांश बिद्यार्थीहरुलाई स्वायक्तता बारे जानकारी नै छैन। स्वायक्ततामा क्याम्पसले…

देशका मौलिक पर्वहरुको संरक्षण गर्नु सबैको दायित्व हो : सभामुख

काठमाडौ – सभामुख अग्नि प्रसाद सापकोटाले देशका मौलिक चाड पर्वहरुको संरक्षण र सम्वर्द्धन गर्नु सबैको साझा दायित्व भएको  बताएका छन् । शुक्रबार सभामुख सापकोटाले एक विज्ञप्ति जारी गरी  तामाङ, शेर्पा, ह्योल्मो लगायतका नेपालका आदिवासी जनजातिहरुको मुख्य पर्व एवं नयाँ वर्ष,…

तलवभत्ता खानेबाहेक राष्ट्रियसभाकाे कुनै काम नै छैन : अध्यक्ष तिमिल्सिना

चितवन – राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले राष्ट्रियसभाको काम नरहेको टिप्पणी गरेका छन् । प्रतिनिधिसभा विघटन भएको अवस्थामा राष्ट्रियसभा काम नरहेको तिमिल्सिनाको भनाइ छ । ‘राष्ट्रियसभा अविछिन्न उत्तराधिकार भएको संस्था हो’, चितवनमा बिहीबार आयोजित कार्यक्रममा तिमिल्सिनाले भने, ‘प्रतिनिधिसभा विघटन हुँदा विधेयकहरू…