सभामुखले फिर्ता गरे संवैधानिक परिषदको नियुक्ति सिफारिस

काठमाडौं – संवैधानिक परिषदले संवैधानिक निकायहरुमा गरेको विवादास्पद नियुक्ति सिफारिस सभामुख अग्निप्रसाद सापकोटाले फिर्ता पठाएका छन् । ३० पुस विहान बसेकोपरिषद्को बैठकमा गणपुरक संख्या नपुगेपछि अध्यक्षसहित तीन सदस्य मात्र उपस्थित भएपनि बैठक बस्न सक्ने गरी संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएको थियो…

एक इन्जिनियरको समाज चित्रण उपन्यास ‘अस्मिता ‘ !

–अखिल गैैैैरे हालसालै बजारमा ‘अस्मिता’ नामको उपन्यासले वृहत चर्चा पाएको छ । पुस्तक विमोचन भएको २५ घण्टा बित्न नपाउँदै सयकडौं पाठकहरुले चर्चा गर्न थाले । यो चर्चित उपन्यासका लेखक हुन् डा. के.आर. दाहाल । पेशाले उनी इन्जिनियर भएतापनि भाषा साहित्य…

प्रतिनिधिसभा विघटन विरुद्ध अनेरास्ववियूको तेस्रो चरणको आन्दोलन सार्वजनिक

काठमाडौं – नेकपा (प्रचण्ड–नेपाल) पक्षको अनेरास्ववियूले प्रतिनिधिसभा विघटनको विरोधमा तेस्रो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । शुक्रबार बागबजारस्थित संगठनको कार्यालयमा एक पत्रकार सम्मेलन गरी तेस्रो चरणको कार्यक्रम घोषणा गरिएको अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेतले जानकारी दिए । आन्दोलनमा बालुवाटार घेराउदेखि मन्त्रीहरुलाई…

अवहेलना मुद्दामा प्रधानमन्त्रीसँग सर्वोच्चले माग्यो लिखित जवाफ

काठमाडौं – प्रधानमन्त्री केपी (खड्गप्रसाद) शर्मा ओलीविरुद्ध दायर अवहेलनासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले लिखित जवाफ माग गरेको छ । न्यायाधीश मनोजकुमार शर्माको इजलासले बुधबार प्रधानमन्त्री ओलीलाई रिट निवेदकको माग बमोजिम अवहेलनामा कारवाही किन हुनु नपर्ने हो भन्नेबारे बाटोको म्यादबाहेक सात दिनभित्र…

शालीनदी मेला सुरु व्रतालुलाई पीसीआर रिपोर्ट अनिवार्य

काठमाडौं – हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन सुरु हुने हिन्दू धर्मावलम्बीको श्रीस्वस्थानी व्रत कथा तथा माधवनारायणको पूजा आजबाट सुरु भएको छ । पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी, स्नान गरी, शुद्ध वस्त्र पहिरिएर यसको शुरुआत हुन्छ ।…

जनमत कुल्चिएर पशुपतिको पाउमा

देश, जनता र चराचर जगत्को सुख र शान्तिको कामना गर्दै प्रधानमन्त्री केपी ओलीले पशुपतिनाथ मन्दिरमा पञ्चामृत पूजा गरेका छन् । देशका कार्यकारी प्रमुखबाट यस्तो पूजा पहिलोपटक भएको हो । पूजाका निम्ति प्रधानमन्त्री ओली बिहान ८ः४० मा पशुपतिनाथ पुगेका थिए । ‘मन्दिर परिसर दर्शनपछि…

संसदले सरकारलाई सहयोग गरेन भन्ने कुरामा कुनै सत्यता छैन : सभामुख सापकोटा

काठमाडौं – सभामुख अग्निप्रसाद सापकोटाले संसदले सरकारलाई सहयोग गरेन भन्ने कुरामा कुनै सत्यता नभएको बताएका छन् । सोमबार अन्तरपार्टी महिला सञ्जालले संसद सूचारु गर्न माग गर्दै बुझाएको ध्यानाकर्षणपत्र बुझ्दै सभामुख सापकोटाले प्रतिनिधिसभाले कहिल्यैपनि सरकारलाई असहयोग नगरेको बताएका हुन् । संसदमा…

घुमिफिरी म आउने नै भएँ, केपीजीको चान्स छैन : माधव नेपाल

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा दुबै समूहको दाबीलाई अस्वीकार गर्ने निर्वाचन आयोगको निर्णयसँगै प्रचण्ड–माधव समूह उत्साहित देखिएको छ । आयोगले पार्टी एकतापछि २३ जेठ २०७५ मा बुझाएको ४४१ सदस्यीय केन्द्रीय कमिटी र विधानलाई मान्छौं भनेको भन्दै आफूहरुले आधिकारिक पाउने…

बिग ब्यास लिग : सन्दीपको दुई विकेटको मद्दतमा होबार्ट विजयी

काठमाडौं – नेपाली खेलाडी सन्दीप लामिछानेले दुई विकेट लिएको खेलमा उनी आबद्ध टोली होबार्ट हुरिकेन्स सात रनले विजयी भएको छ । अस्ट्रेलियामा जारी बिग बास लिगमा लामिछानेले सिड्नी सिक्सर्र्सविरुद्धको खेलमा दुई विकेट लिएका हुन् । टस जितेर सिड्नी सिक्सर्सले फिल्डिङ…

ओलीलाई साधारण सदस्यता समेत नरहने गरी कारबाही गर्ने प्रचण्ड–माधव पक्षको निर्णय

काठमाडौं – प्रचण्ड–माधव पक्षले केपी शर्मा ओलीलाई साधारण सदस्यता समेत नरहने गरी पार्टीबाट निष्कासन गरेको छ । आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टीको स्थायी समिति बैठकले सो निर्णय गरेको हो । ओलीले राष्ट्र र पार्टी हितका विरुद्ध गतिविधि गरेपटि पार्टीले…