काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)राजनीतिक रूपमा विभाजित भएको छ।नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीर कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले मंगलबार छुट्टाछुट्टै केन्द्रीय कमिटीको बैठक डाकेर पार्टी विभाजनकोरेखा कोरेका हुन् । केन्द्रीय कमिटी बैठकराखेर दुवै पक्षले आफूलाई संस्थापन दाबी गरेपछि…
देशवासीका नाममा सम्बोधन कि आरोपको पुलिन्दा ?
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनका लागि सिफारिस गर्नुको औचित्य पुष्टि गर्ने प्रयासस्वरुप सोमबार देशवासीका नाममा सम्बोधन गरेका छन् । संविधानविद्हरुले संसद विघटनको सिफारिस गर्ने विशेषाधिकार संविधानतः प्रधानमन्त्रीसँग नरहेको दावी गरिरहेको अवस्थामा प्रधानमन्त्री ओलीले सम्बोधनका क्रममा ती प्रश्नलाई…