प्रचण्ड गर्जिए – हामी छोड्नेवाला छैनौं, यो ट्रेलर मात्रै हो

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिगमन नसच्चिएसम्म आफूहरुले नछोड्ने चेतावनी दिएका छन् । पार्टीद्वारा मंगलबार आयोजित देशव्यापी विरोध प्रदर्शनका क्रममा काठमाडौंमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले नियोजित रुपमा लोकतन्त्र, संविधानविरुद्ध षड्यन्त्र…