प्रतिनिधिसभा पुनर्स्थापनाको विषयमा नबोल्न कांग्रेस नेतालाई देउवाको निर्देशन

काठमाडौं – आइतबार सरकारले प्रतिनिधिसभा विघटन गरेपछि कांग्रेसले यसलाई असंवैधानिक, अलोकतान्त्रिक र अधिनायकवादउन्मुख भनेको थियो । तर, कांग्रेस सभापति शेरबहादुर देउवाले असंवैधानिक कदमबाट विघटित प्रतिनिधिसभा पुनर्स्थापनाका विषयमा भने नबोल्न नेताहरूलाई निर्देशन दिएका छन् । देउवाको यो निर्देशनले सरकारविरुद्ध देशभर विरोध…

कामचलाउ प्रधानमन्त्रीको शाही शैली, प्रदेशमा चुनाव हारेका व्यक्ति पनि केन्द्रमा मन्त्री

काठमाडौं – संविधानको धारा ७७ भन्छ– प्रतिनिधिसभाको सदस्य नभएमा प्रधानमन्त्री पदमुक्त हुनेछन्, प्रतिनिधिसभा नै विघटन गरेर स्वतः कामचलाउ बनेका प्रधानमन्त्री केपी ओलीले प्रदेश सभामा निर्वाचन हारेकाहरूलाई मन्त्री बनाएका छन् । दुई वर्ष कार्यकाल बाँकी रहँदै प्रतिनिधिसभा विघटन गरेकाले ओली पदमुक्त भएका…