खुमलटारबाट बादल भेट्न पुल्चोक पुगे ओलि

काठमाडौँ – नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटेर फर्किएका प्रधानमन्त्री केपी शर्मा ओली गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई भेट्न पुल्चोक पुगेका छन् । यसअघि प्रधानमन्त्री ओली प्रचण्डलाई भेट्न खुमलटार पुगेका थिए । एक घण्टा वार्ता गरेर ओली खुमलटारबाट १२…

प्रचण्डलाई भेट्न खुमलटार पुगे ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न खुमलटार पुगेका छन् । नेकपाभित्र विवाद चर्किएको बेला ओली आफैं प्रचण्डलाई भेट्न गएका हुन् । प्रचण्ड–माधव नेपाल समूहले कार्यशैलीमा प्रश्न उठाउँदै ओलीलाई पद त्याग्न दबाब दिँदै आएका…

नेकपा विवाद : देशव्यापी समानान्तर गुट भेला

काठमाडौं – पार्टीभित्रको अन्तर्संघर्ष चुलिँदै जाँदा प्रधानमन्त्री केपी ओली तथा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले देशव्यापी रूपमा समूहगत भेलालाई तीव्रता दिएका छन् । कात्तिक दोस्रो साताबाट सुरु भएको दुवै पक्षको भेलाको शृंखला प्रदेश हुँदै जिल्ला…