प्रधानमन्त्री भेट्न बालुवाटारमा चिनियाँ रक्षामन्त्री

काठमाडौं – चिनियाँ रक्षामन्त्री जनरल वेइ फेंग्हे प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । नेपाली सेनाको हेडक्वार्टर जंगी अड्डामा आयोजित छलफल सकेर उनी बालुवाटार पुगेका हुन् । आइतबार एकदिने औपचारिक भ्रमणका लागि काठमाडौं आएका चिनियाँ रक्षामन्त्रीले प्रधानसेनापति पूर्णचन्द थापासँग शिष्टाचार भेटवार्ता…

कक्षा १२ को परिक्षामा बेथिति : १३ घन्टाअघि नै प्रश्नपत्र आउट, परीक्षा हलमै टिकटक

काठमाडौं – मंसिर ९ गतेदेखि जारी कक्षा–१२ को परीक्षाअन्तर्गत ११ मंसिरको फिजिक्सको प्रश्नपत्र परीक्षा हुनुभन्दा १३ घन्टाअघि नै बाहिरिएको खुलेको छ । बुटवलका एक शिक्षकका अनुसार फिजिक्सको प्रश्नपत्र परीक्षा हुनुभन्दा १३ घन्टाअघि नै बाहिरिएर विद्यार्थीहरूको फेसबुक ग्रुपमा आइसकेको थियो । ‘बुटवलमा अघिल्लो…

चिनियाँ रक्षामन्त्री आज नेपाल आउँदै

काठमाडौँ – चीनका स्टेट काउन्सिलर तथा रक्षामन्त्री वेई फेङ्ही आज नेपाल आउँदै छन् । फेङ्ही नेपालको एक दिवसीय औपचारिक भ्रमणका लागि काठमाडौँ आउने भएका हुन् । परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार…

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा व्यवसायी चन्द्र ढकाल विजयी भएका छन् । आइतबार बिहान आएको मतगणनाको अन्तिम नतिजाअनुसार निकटतम प्रतिद्वन्द्वी किशोर प्रधानलाई पराजित गर्दै ढकाल महासंघको वरिष्ठ उपाध्यक्षमा विजयी भएका हुन् । महासंघमा जिल्ला नगरतर्फकाे मतकाे ५०…