नेकपाभित्रको विवाद : कर्णालीमा मत्थर नहुँदै प्रदेश-२ मा उत्कर्षमा

काठमाडौं – कर्णालीमा मुख्यमन्त्रीविरुद्ध पार्टीभित्रैबाट अविश्वास प्रस्तावले जन्मिएको विवाद थाती रहँदा नेकपा प्रदेश–२ मा पनि तनाव सुरु भएको छ । प्रदेश–२ मा यसअघि नै चर्किएको गुटबन्दीले पर्सा बिन्दबासिनीमा भएको झडपमा पार्टी कार्यकर्ता मुकेश चौरसियाको मृत्युपछि नेकपाभित्रको विवाद ध्रुवीकृत भएको छ…

रवि लामिछाने र निकिता पौडेललाई कोरोना संक्रमण

काठमाडौं – सञ्चारकर्मी रवि लामिछाने र उनकी पत्नी निकिता पौडेलमा कोरोना भाइरस संक्रमण देखिएको छ । यसको जानकारी लामिछाने आफैंले सामाजिक सन्जालमार्फत् दिएका छन् । गत मंगलबार रातिबाट हल्का ज्वरो आएपछि बुधबार पीसीआर टेष्ट गर्दा आफूहरुमा कोरोना संक्रमण देखिएको लामिछानेले…

युभेन्टसको मैदानमा बार्सिलोनाको जित

एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत बुधबार भएको समूह जी को खेलमा बार्सिलोनाले युभेन्टसलाई पराजित गरेको छ । युभेन्टसको घरेलु मैदानमा बार्सिलोना २-० को जित दर्ता गर्न सफल भयो । खेलको १४ औं मिनेटमा नै बार्सिलोनाले ओस्मान डेम्बेलेको गोलमा अग्रता लिएको…