तामाङद्दारा राम्चे सामुदायिक पुस्तकालयलाइ सहयोग हस्तान्तरण

सिन्धुपाल्चोक – समाजसेबी तथा शिक्षाप्रेमी ब्यक्तित्व सोमछिरिङ तामाङले राम्चे सामुदायिक पुस्तकालयलाई सहयाेग गरेका छन। शनिवार सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिकाको वडा नम्बर ५ का समाजसेवी तथा बुद्धिजीवी साेमछिरिङ तामाङले आफनो ब्यक्तिगत रूपमा जुगल गाउँपालिका-५ स्थित राम्चे सामुदायिक पुस्तकालयलाइ करिब २०००० रुपैया…

थप ८८४ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकामा १८६ जना

काठमाडौं – पछिल्लो २४ घण्टामा थप ८८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार ४७१ नमुना परीक्षण गर्दा २४२ महिला र ६५२ पुरुषमा संक्रमण पुष्टि भएको हो । थपिएका संक्रमितमध्ये १८६ जना काठमाडौं उपत्यकाका छन् ।

पार्टीमा बिधि र पद्धति स्थापित गर्न युवापुस्ता एकजुट हुनु आवश्यक छ

– अर्जुन पौडेल राजनीति लाई नजिक बाट नियाल्दै गर्दा राजनीति समाज परिवर्तनको एउटा महत्वपूर्ण पाटो हो। र यसमा लागेको मानिस एउटा महत्त्व बोकेको मानिस हुन्छ भन्ने सोचेर राजनीतिक यात्रामा निरन्तर सहभागी भइयो । आफू भन्दामाथी समाजलाई हेरियो समाजलाई देखियो समाजका…