सज्जा चौलागाईँ बनिन् तेस्रो नेपाल आइडल

काठमाडौं – नेपाल आइडल सिजन–३ को विजेता सज्जा चौलागाईँ बनेकी छिन् । यस्तै फस्ट रनरअफ प्रवीण वेडुवाल बनेका छन् भने सेकेण्ड रनरअप किरण कुमार भुजेल बनेका छन् । आइडलका एक सदस्यमा कोरोना संक्रमण भएपछि अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष रामेश्वर थापाले आइडलको घोषणा…

उपत्यकामा ४१५ सहित देशभर ९२७ जना कोरोना संक्रमित थपिए

काठमाडौं – बितेको २४ घण्टामा उपत्यकामा ४१५ सहित देशभर थप ९२७ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । संक्रमितमा ३३४ महिला र ५९३ जना पुरुष रहेका छन् । शुक्रबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले ९२७ संक्रमित थपिएसँगै…

स्वास्थ्यमा समस्या देखिएपछि जापानी प्रधानमन्त्रीले पदबाट राजीनामा दिए

ऎजेन्सी – जापानी प्रधानमन्त्री सिन्जो आबेले राजिनामा दिएका छन् । स्वास्थ्यको कारण उनले राजिनामा दिएको बिबिसीले जनाएको छ । जापानका स्थानीय संचारमाध्यमलाई उधृत गर्दै बिबिसीले प्रधानमन्त्री आबेले आफ्नो स्वास्थ्यका कारण राजिनामा दिएको उल्लेख गरेको छ । उनी ‘अलसेरेटिभ कोलाइटिस’ रोगबाट…

विनोद चौधरीलाई कोरोना संक्रमण

काठमाडौं – उद्योगपति विनोद चौधरीलाई कोरोना संक्रमण भएको छ । शुक्रबार उनले आफ्नो ट्वीटरमार्फत पिसिआर परिक्षण गर्दा आफूलाई कोरोना पोजिटिभ भएको खुलासा गरेका छन् । उनले आफूलाई कोरोना संक्रमणको लक्षण भने नदेखिएको बताएका छन् । आज बिहान कोरोनाको पोजिटिभ नतिजा…