७२ जिल्लामा फैलियो कोरोना : ५३३५ जना संक्रमित, १८ जनाको मृत्यु र ९१३ निको

काठमाडौ – नेपालमा शनिबार २७३  जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी विभिन्न जिल्लामा गरी पछिल्लो २४ घन्टामा २७३  जना संक्रमित थपिएका हुन्। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५३३५  पुगेको छ। तीमध्ये ९१३ जना उपचारपछि निको…

प्रधानमन्त्रीलाई उपेन्द्र यादवको प्रश्नः महाकाली सन्धिमा राष्ट्रघात किन गरेको ?

काठमाडौं – समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सुगौली सन्धिभन्दा पछाडि हटेर गरिएको महाकाली सन्धिमा राष्ट्रघात गरिएको बताएका छन् । यसका लागि कांग्रेस र कम्युनिस्टका नेताहरुले माफी माग्नुपर्ने उनले बताए । लिम्पियाधुरासहितका क्षेत्र समेटिएको नयाँ नक्साअनुसार निसान छाप परिर्वतन गर्न सरकारले…

राजतन्त्रले गुमाएको भुमी गणतन्त्रले फिर्ता लिँदैछ: प्रचण्ड

काठमाडौ – सत्तारूढ नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजतन्त्रका पालामा गुमेको भूमि फिर्ता लिने ठाउँमा आइपुगेको बताएका छन्। प्रतिनिधिसभा संसद बैठकमा शनिबार प्रचण्डले राजतन्त्रले नेपाली भूमि गुमाएको र त्यो गणतन्त्रले फिर्ता लिने ठाउँमा आइपुगेको बताएका हुन्। ‘राजतन्त्रले गुमाएको…

बालबालिकालाई सिकाइमा जोड्न काठमाडौ ग्लोबल स्कुलले सुरु गर्‍यो फेस टु फेस कार्यक्रम

काठमाडौ – कोरोना भाइरस(COVID19) को प्रभावका कारण शैक्षिक संस्थाहरू बन्द हुँदा लाखौँ बालबालिकाहरू घरमै बस्न बाध्य भएका छन् । यस्तो अवस्थामा बाल मानसपटलमा अनेक प्रकारका सोच विचारहरू पैदा भई परिस्थिति नै असहज बन्न सक्छ । यस्तो कुरालाई रोक्न घरलाई विद्यालयको…