कविता : बिश्वास

-प्रकाश अधिकारी  फेवातालको पानी जस्तो कञ्चन हुनुपर्छ तिम्रो र मेरो मन पनि उर्लिएर आएको खहरे जस्तो होइन, आउँने र जाँने जाँदा बगाएर लाँने कहिल्यै नभेटिने गरेर ।। सधैं वसन्त बनेर निश्छल आँखाका नानीमा बसिरहनु तिमी पनि रङ् नफेरि हिमाल झैँ…