ओलि-प्रचण्ड वार्ता सकियो, भोलि सचिवालय बैठक

काठमाडौं – प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार सचिवालय बैठक बोलाउने सहमति भएको छ । प्रधानमन्त्रीको सरकारी निवासमा मंगलबार दिउँसो दुई नेताबीच भएको भेटवार्तापछि सचिवालय बैठक बुधबार बस्ने सहमति भएको बालुवटार स्रोतले…

विश्वभर कोरोना संक्रमितको संख्या ३० लाख नाघ्यो, अमेरिका मात्रै झन्डै १० लाख संक्रमित

काठमाडौ – जोन्स हप्किन्स विश्वविद्यालको तथ्यांकअनुसार अहिलेसम्म विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३० लाख २० हजार एक सय १७ पुगेको छ । अहिलेसम्म अमेरिकामा सबैभन्दा बढी संक्रमित हुनेको संख्या नौ लाख ८३ हजार भन्दा बढी पुगेको छ । त्यस्तै…

दुखी प्रकाशनद्वारा आयोजित बागमती प्रदेशस्तरीय प्रतियोगिताका लागि बैशाखभित्र कविता पठाउनुपर्ने

काठमाडौ – दुखी प्रकाशनको आयोजनामा हुने दोस्रो बृहत सिन्धु साहित्य सम्मेलन अन्तर्गत हुन लागेको बागमती प्रदेश स्तरीय कविता प्रतियोगिताका लागि २०७७ बैशाखसम्म आफ्नो रचना पठाउने मिति तोकिएको छ । सम्मेलन मूल आयोजक समितिको निर्णयअनुसार वैशाख ३१ गते भित्र आएका कवितालाई…