कोरोना संक्रमण : मृतकको संख्या ९५ हजार नाघ्यो, १६ लाख संक्रमित (कुन देशमा कति)

काठमाडौ – विश्व महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण विश्वभर ज्यान गुमाउनेको संख्या ९५ हजार ५०६ पुगेको छ। त्यस्तै हालसम्म १५ लाख ९५ हजार ३५० जनामा संक्रमण पुष्टि भइसकेको छ। संक्रमितमध्ये ३ लाख ५४ हजार ६ जना निको भइसकेको जोन्स…