काजकिस्तानमा शु जहाज दुर्घटनामा १५ जनाको मृत्यु

काजकिस्तान – काजकिस्तानमा शुक्रबारको जहाज दुर्घटनामा १५ जनाको मृत्यु भएको छ । एक सयजना यात्रु बोकेर उडेको बेक एयरको जहाज अलमाइटी सहरबाट उडान सुरु गर्नासाथ दुर्घटनामा परेको हो । राजधानी नुर सुल्तानका लागि उडेको जहाज शुक्रबार खराब मौसमका कारण दुर्घटनामा परेको…

प्रधानमन्त्री ओली डायलासिसका लागि शिक्षण अस्पतालमा

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीलाई अस्पताल लगिएको छ । प्रधानमन्त्री ओलीलाई त्रिवि शिक्षण अस्पताल सँगै रहेको मनमोहन कार्डियोथेरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा लगिएको हो । नियमित स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री ओलीलाई मनमोहन लगिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले बताए…

काठमाडौँ उपत्यकाको तापक्रम जिरो डिग्रीमा

काठमाडौँ – उपत्यकाको न्यूनतम तापक्रम ० दशमलव ९ डिग्रीमा झरेको छ । काठमाडौंको अहिलेको तापक्रम भने १ दशमलव ५ डिग्री सेल्सियस रहेको मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ । यसअघि  बुधबार  र बिहिबार क्रमशः २ २ दशमलव ९ डिग्री सेल्सियस…