अबदेखि सगरमाथा र लालीगुराँस नामका तारा र ग्रह

काठमाडौ – संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय खगोल युनियन (आइएयु)ले एक तारा र त्यसलाई घुम्ने ग्रहको नाम सगरमाथा र लालीगुराँस राखेको छ फ्रान्सस्थित पेरिसमा मंगलबार आइएयुले पत्रकार सम्मेलन गर्दै सय वर्ष पुगेको अवसर तारा र ग्रहको नामाकरण गरेको हो। यसअघि आइएयुले नेपालीहरूलाई…

नेपाली काङ्ग्रेसका नेता तथा पूर्वसभासद् रामेश्वरप्रसाद ढुंगेलको निधन

भक्तपुर – दोस्रो संविधानसभा निर्वाचन २०७० मा भक्तपुर क्षेत्र नं. २ मा निर्वाचित सभासद् रामेश्वरप्रसाद ढुंगेलको मंगलबार निधन भएको छ। नेपाली कांग्रेस भक्तपुर जिल्ला सभापति दुर्लभ थापाले क्यान्सर भइ उपचारको लागि शिक्षण अस्पतालमा उपचार हुँदै गर्दा ब्रेन स्ट्रोक भइ ६१ वर्षीय…

पोर्चुगलमा आठ दिनभित्र तीन नेपालीको मृत्यु

लिस्वोन – पोर्चुगलमा आठ दिनभित्र तीन नेपालीको निधन भएको छ । पोखरा घर भएका ४७ वर्षीय तोरणबहादुर थापाको आफ्नै अपार्टमेन्टमा निधन भएको छ । थापाको हृदयघातका कारण निधन भएको पारिवारिक स्रोतले जनाएको छ । स–परिवार पोर्चुगल बस्दै आएका थिए ।…

पीपीएल : चितवन राइनाेज र पाेखरा पल्टन प्रतिस्पर्धा गर्दै

कास्की – पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटअन्तर्गत मंगलबार एउटा मात्रै खेल हुँदैछ । पोखरा रंगशालामा बिहान साढे ११ बजेदेखि सुरु खेलमा पारस खड्काको चितवन राइनोज र शरद भेषवाकरको पोखरा पल्टन प्रतिस्पर्धा गर्दैछन् । पोखरा पल्टन लगातार दोस्रो जितको खोजीमा हुनेछ…